२०८३ आश्विन ३, शनिबार
September 19, 2026
२०८३ आश्विन ३, शनिबार
September 19, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कांग्रेस १५औँ महाधिवेशनः आजदेखि वडाअधिवेशन सुरु

प्रकाशित मिति : २०८३ आश्विन ३ गते

चितवन । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तरगत वडा अधिवेशन आज (शनिबार)बाट सुरु हुँदैछ । 

कांग्रेस विधानअनुसार सबैभन्दा तल्लो तहको अधिवेशनको वडा अधिवेशन सुरु हुन लागेको नेपाली कांग्रेस चितवनले भरतपुरमा शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

- ADVERTISEMENT -

Advertisement

प्रदेश र जिल्ला तहको अधिवेशन बाहेक सबै तहका निर्वाचान असोज १९ गतेभित्र समपन्न हुने कांग्रेसले बताएको छ । 

चितवनमा १५ औँ महाधिवेशन अन्तर्गत असोज ३ वा ४ गते जिल्लाका ९८ वडामा नै अधिवेशन हुनेछ । 

असोज ७ गते पालिका अधिवेशन, असोज १० गते प्रदेशसभा तथा क्षेत्रीय अधिवेशन अधिवशेन हुने जिल्ला पार्टी सभापति राजेश्वर खनालले जानकारी दिए । 

वडा, पालिका तथा क्षेत्रबाट चुनियर गएका महाधिवेशन प्रतिनिधिले असोज १६ देखि १९ गतेसम्म काठमाण्डौँमा हुने केन्द्रिय महाधिवेशनमा सहभागिता जनाउनेछन् । प्रदेश र जिल्लाको अधिवशेन भने दशै तिहारपछि गर्ने तयारी भएको अध्यक्ष खनालले बताए ।

चितवन कांग्रेसले सबै वडाका क्रियाशील सदस्यता नामावली सार्वजनिक गरेको छ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा चितवनबाट २७ हजार पाँच सय जना क्रियाशिल सदस्य सहभागि हुनेछन् । 

जिल्लामा कांग्रेसको क्रियाशिल सदस्य केही घटेको जिल्ला सचिव धुर्व पोखरेलले जानकारी दिए । यसअघि १४ औँ महाधिवेशनमा २८ हजार २०० जना क्रियाशिल सदस्य रहेका थिए ।

निर्वाचन सफल बनाउनका लागि कांग्रेस केन्द्रले प्रतिनिधि तोकेर सबै जिल्लामा पठाएको छ । 

यसपटक कांग्रेस चितवनले वडा अधिवेशनबाट ९८ जना महिला वडा उपसभापतिको नेतृत्वमा आउने अवसर सुनिश्चित गरेको छ । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.83
176.52
UK Pound Sterling
1
204.69
205.50
Swiss Franc
1
185.65
186.38
Australian Dollar
1
109.08
109.51
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
119.85
120.32
Japanese Yen
10
9.70
9.73
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
41.99
42.16
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.69
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.59
15.65
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.11
407.70
Omani Rial
1
397.66
399.22