Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बुबाले गरे छोरा–बुहारीमाथि खुकुरी प्रहार

प्रकाशित मिति : २०८२ कार्तिक ६ गते
file photo.

काठमाडौं / काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा अप्रिय घटना घटेको छ । सामान्य घरायसी विवादले उग्र रूप लिँदा एक बुबाले आफ्नै छोरा र बुहारीमाथि खुकुरी प्रहार गरेका छन् ।

घटनामा अमेरिकाबाट दसैं मनाउन काठमाडौं आइपुगेका छोरा र बुहारी घाइते भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले दिएको जानकारी अनुसार, बिहान करिब ७ः३० बजे ५३ वर्षीय विष्णु उप्रेतीले आफ्ना ३२ वर्षीय छोरा रूबिस उप्रेती र बुहारी मनिता भण्डारीमाथि खुकुरी प्रहार गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

प्रहरीका अनुसार, बुबा विष्णुले छोराले आफ्ना कुरा नसुनेको निहुँमा आवेशमा आएर यो कदम चालेको बुझिएको छ । खुकुरी प्रहारबाट छोरा रूबिसको पाखुरा र खुट्टामा गहिरो चोट लागेको छ भने बुहारी मनिताको औंलामा चोट पुगेको छ । घाइते दुवै जनाको हाल ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

एसपी भट्टराईले घटनालगत्तै प्रहरीले खुकुरी प्रहार गर्ने बुबा विष्णु उप्रेतीलाई नियन्त्रणमा लिइसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् । अमेरिकामा बसोबास गर्दै आएका रूबिस र मनिता दसैं मनाउन केही दिनअघि मात्रै काठमाडौं आएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
175.66
176.34
UK Pound Sterling
1
204.78
205.58
Swiss Franc
1
185.97
186.70
Australian Dollar
1
109.07
109.50
Canadian Dollar
1
109.13
109.55
Singapore Dollar
1
119.96
120.43
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.98
42.14
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.15
11.19
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.84
499.79
Bahrain Dinar
1
405.86
407.45
Omani Rial
1
397.42
398.98