२०८३ भाद्र २५, बिहीबार
September 10, 2026
२०८३ भाद्र २५, बिहीबार
September 10, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गृहद्वारा प्रशासनिक हेरफेर, २५ सीडीओसहित ३६ सहसचिवको सरुवा

प्रकाशित मिति : २०८२ कार्तिक १० गते

काठमाडौं / गृह मन्त्रालयले आइतबार महत्त्वपूर्ण प्रशासनिक हेरफेर गर्दै ३६ जना सहसचिवहरूको सरुवा गरेको छ । सरुवामा २५ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको जिम्मेवारी समेत हेरफेर गरिएको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनमा भएको यस निर्णयले गृह प्रशासनलाई थप गतिशील बनाउने अपेक्षा गरिएको छ । सरुवा सूचीअनुसार, रुपन्देहीका प्रजिअ टोकराज पाण्डेलाई लमजुङ पठाइएको छ भने पश्चिम नवलपरासीको प्रजिअको जिम्मेवारी कृष्ण प्रसाद लम्सालले पाएका छन् । त्यसैगरी, कैलालीमा हिरालाल रेग्मी, दोलखामा नारायण प्रसाद रिसाल र पर्सामा भोला दाहाललाई खटाइएको छ । पर्सामा कार्यरत तोय नारायण सुवेदीलाई अर्घाखाँचीको प्रजिअ बनाइएको छ ।

- ADVERTISEMENT -

Advertisement

धनुषामा प्रेम प्रसाद लुईँटेल, कपिलवस्तुमा जनार्दन गौतम र रुपन्देहीमा माधव प्रसाद पोखरेललाई सरुवा गरिएको छ । अन्य महत्त्वपूर्ण परिवर्तनहरूमा, बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलाई उदयपुर सरुवा गरिएको छ भने बर्दियाका सुरेन्द्र पौड्याललाई सिराहा र रौतहटका विनोद कुमार खड्कालाई धनकुटाको जिम्मेवारी दिइएको छ ।

बाँकेमा दिल कुमार तामाङ, रौतहटमा निदेश सागर भुषाल र गुल्मीमा आनन्द सारुलाई नयाँ प्रजिअको रूपमा पठाइएको छ । अछाममा विष्णु प्रसाद कोइराला, बारामा धर्मेन्द्र कुमार मिश्र, काभ्रेमा गोपाल अधिकारी र ललितपुरमा प्रेम प्रसाद भट्टराईले जिम्मेवारी पाएका छन् । यसैगरी, मोरङमा युवराज कट्टेल, बर्दियामा गोगन बहादुर हमाल, महोत्तरीमा इन्द्रदेव यादव, भक्तपुरमा उमेश कुमार ढकाल र सुनसरीमा बासुदेव घिमिरेलाई सरुवा गरिएको छ । झापाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी शिवराम गेलाललाई दिइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.42
152.02
European Euro
1
175.82
176.52
UK Pound Sterling
1
204.82
205.63
Swiss Franc
1
186.57
187.31
Australian Dollar
1
109.19
109.62
Canadian Dollar
1
109.68
110.12
Singapore Dollar
1
119.61
120.09
Japanese Yen
10
9.83
9.87
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.32
40.48
Qatari Riyal
1
41.54
41.70
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.23
41.39
Malaysian Ringgit
1
37.28
37.43
South Korean Won
100
11.28
11.32
Swedish Kroner
1
15.76
15.82
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.31
19.39
Kuwaity Dinar
1
493.79
495.74
Bahrain Dinar
1
401.60
403.19
Omani Rial
1
393.29
394.85