२०८२ चैत्र ३, मंगलवार
March 17, 2026
२०८२ चैत्र ३, मंगलवार
March 17, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

समानुपातिकको आधा मत रास्वपाको पोल्टामा, हालसम्म ६ पार्टीले कटाए थ्रेसहोल्ड

प्रकाशित मिति : २०८२ फाल्गुन २६ गते
- ADVERTISEMENT -

काठमाडौं / प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुग्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भारी मतका साथ आफ्नो बर्चस्व कायम गरेको छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार कुल एक करोड दुई लाख ६८ हजार ९९६ मतगणना भइसक्दा रास्वपाले करिब ५० लाखको हाराहारीमा मत प्राप्त गरेको छ ।

आयोगले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार रवि लामिछाने नेतृत्वको रास्वपाले हालसम्म ४९ लाख ३७ हजार ६५२ मत प्राप्त गर्दै पहिलो स्थान सुरक्षित गरेको छ । यो कुल सदर मतको ठूलो हिस्सा हो, जसले समानुपातिक सिट संख्यामा उक्त पार्टीको बलियो उपस्थितिलाई सुनिश्चित गरेको छ । रास्वपालाई पछ्याइरहेको नेपाली कांग्रेसले १६ लाख ६९ हजार ८७६ मत प्राप्त गरेको छ भने तेस्रो स्थानमा रहेको नेकपा (एमाले) को पोल्टामा १३ लाख ८७ हजार ४७९ मत परेको छ ।

- ADVERTISEMENT -

Advertisement

नेपाल कम्युनिस्ट पार्टी – ७ लाख ५० हजार २४१
श्रम संस्कृति पार्टी – ३ लाख ४६ हजार ८०१
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) – ३ लाख २२ हजार ०९७
जनता समाजवादी पार्टी, नेपाल – १ लाख ६९ हजार ४०३
राष्ट्रिय परिवर्तन पार्टी – १ लाख ६४ हजार ७३३
जनमत पार्टी – ७५ हजार ४४५

थ्रेसहोल्ड र सिटको सम्भावना
हालसम्मको नतिजा अनुसार रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले तीन प्रतिशतको राष्ट्रिय थ्रेसहोल्ड कटाइसकेका छन् । समानुपातिकतर्फको अन्तिम नतिजा आएपछि मात्र कुन दलले कति सिट पाउने भन्ने स्पष्ट खाका तयार हुनेछ ।

- ADVERTISEMENT -

Advertisement

प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको नतिजा यसअघि नै सार्वजनिक भइसकेको छ। प्रत्यक्षतर्फको नतिजामा पनि रास्वपाले ऐतिहासिक सफलता हासिल गर्दै १२५ सिट जितेको छ । त्यसैगरी नेपाली कांग्रेसले १८, एमालेले ९, नेकपाले ८, श्रम संस्कृति पार्टीले ३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिटमा जीत निकाल्न सफल भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.64
148.24
European Euro
1
168.55
169.24
UK Pound Sterling
1
195.27
196.06
Swiss Franc
1
186.56
187.31
Australian Dollar
1
103.07
103.49
Canadian Dollar
1
107.62
108.06
Singapore Dollar
1
115.01
115.48
Japanese Yen
10
9.24
9.28
Chinese Yuan
1
21.41
21.49
Saudi Arabian Riyal
1
39.34
39.50
Qatari Riyal
1
40.39
40.56
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.20
40.36
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
9.83
9.87
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
22.56
22.65
Hong Kong Dollar
1
18.86
18.94
Kuwaity Dinar
1
481.70
483.65
Bahrain Dinar
1
391.05
392.64
Omani Rial
1
383.48
385.04