२०८२ चैत्र ३, मंगलवार
March 17, 2026
२०८२ चैत्र ३, मंगलवार
March 17, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बुलिङटार जेसिजको अध्यक्षमा श्रेष्ठ निर्वाचित

प्रकाशित मिति : २०७७ पुष २६ गते
- ADVERTISEMENT -

नवलपरासी / बुलिङटार जेसिजको अध्यक्षमा सन्दीपकुमार श्रेष्ठलाई चयन गरिएको छ । नवलपुर जिल्ला सुस्तापूर्वको पहाडी भेग बुलिङटार गाउंँपालिकामा शनिबार आयोजित एक विशेष भेलाबाट श्रेष्ठ चयन भएका हुन् ।
भेलाले श्रेष्ठको नेतृत्वमा १२ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको कार्यकारिणी उपाध्यक्षमा तेजमान श्रेष्ठ, भविलाल राना, कानुनी सल्लाहकारमा ऋषिश्वर बकावल, महासचिवमा सुवाष देवकोटा, कोषाध्यक्षमा ऋषिराम गिरीलाई चयन गरिएको हो ।
यसैगरी उपाध्यक्ष पदमा विमला वाग्ले पौडेल, लोकप्रसाद रामदाम, प्रदिप कंडेल र अर्जुन पुलामी रहेका छन् भने सचिव पदमा बुद्धप्रसाद रानाभाट, सहकोषाध्यक्ष त्रेता बस्ताकोटी चयन भएका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउंँपालिका उपाध्यक्ष मैना विकले बुलिङबार जेसिजमा आबद्ध युवाहरुले गाउंँपालिकाका आर्थिक, सामाजिक, साँस्कृतिक क्षेत्रमा महत्वपुर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बुलिङटार जेसिजले संस्थामा आवद्ध युवाहरुलाई बुलिङटारको विविध क्षेत्रको खोज अनुसन्धान, विकास, समृद्धिसँगै व्यक्तित्व विकासमा अगाडि बढ्न प्रोत्साहित गर्ने बताए ।
कार्यक्रममा गैंडाकोट जेसिजका अध्यक्ष दया सापकोटा, पूर्व अध्यक्ष बद्री सापकोटा, कृष्णहरि सापकोटा र प्रमेश आचार्य लगायतको उपस्थिति रहेको थियो । भेलामा सहभागीहरुलाई बद्री सापकोटाले सहजीकरण गरेका थिए । कार्यक्रम गैंडाकोट जेसिजका पूर्व अध्यक्ष कृष्णहरि सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.64
148.24
European Euro
1
168.55
169.24
UK Pound Sterling
1
195.27
196.06
Swiss Franc
1
186.56
187.31
Australian Dollar
1
103.07
103.49
Canadian Dollar
1
107.62
108.06
Singapore Dollar
1
115.01
115.48
Japanese Yen
10
9.24
9.28
Chinese Yuan
1
21.41
21.49
Saudi Arabian Riyal
1
39.34
39.50
Qatari Riyal
1
40.39
40.56
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.20
40.36
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
9.83
9.87
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
22.56
22.65
Hong Kong Dollar
1
18.86
18.94
Kuwaity Dinar
1
481.70
483.65
Bahrain Dinar
1
391.05
392.64
Omani Rial
1
383.48
385.04