२०८२ चैत्र ३, मंगलवार
March 17, 2026
२०८२ चैत्र ३, मंगलवार
March 17, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

निःशुल्क घुम्ती स्वास्थ्य शिविरमा ३ सय २७ जना लाभान्वित

प्रकाशित मिति : २०७७ फाल्गुन १३ गते
Photo : tukhabar
- ADVERTISEMENT -

मकवानपुर / मकवानपुरको राक्सिराङ गाउँपलिकाले वडा नम्बर ९ स्थित डन्टारमा गरेको निःशुल्क घुम्ती स्वास्थ्य शिविरमा ३ सय २७ जनाले स्वास्थ्य सेवा लिएका छन् ।
प्रत्येक वडामा स्वास्थ्य शिविर तथा अपाङ्गता परिचयनपत्र र सहायक सामाग्री वितरण गरिरहेका गाउँपालिकाले मंगलबार खैराङस्थित डन्टारमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।
शिविरमा २० जनाको रक्तचाप जाँच, १० जनाको निमोनिया जाँच, ६२ जनाको छाला रोगको जाँच, ८७ जनाको पाठेघर जाँच, ८ जनालाई इम्प्लान्ट र १४ जनालाई आइयुसिडी सेवा दिइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विजय कापरीले जानकारी दिए ।
त्यस्तै, २ जना अपाङ्गलाई अपाङ्ग परिचयपत्र वितरण गरिएको थियो भने एकजना अपाङ्गलाई ह्वीचियर सहयोग गरिएको थियो ।
गाउँपालिकाका डाक्टर धनबहादुर खत्रीसहित हेटौंडा र चितवनको स्वास्थ्यकर्मीको टोलीले विकट गाउँमा गएर निशुल्क स्वास्थ्य सेवा प्रदान गरेको हो । शिविरमा स्वास्थ्य जाँच गर्नेलाई गाउँपालिकाले नि:शुल्क औषधिसमेत वितरण गरेको थियो ।
जटिल बिरामी देखिएकाहरुलाई गाउँपालिकाले नै खर्चको व्यवस्थापन गरी अन्यत्र उपचार गर्न पठाउने व्यवस्थासमेत गरिएको गाउँपलिका अध्यक्ष राजकुमार मल्लले बताए ।
शिविरमा पाठेघर जाँच, यौनरोग उपचार, ब्लड प्रेसर, सुगर तथा खकार परीक्षणलगायतको सेवा उपलब्ध गराइएको थियो । परिवार नियोजन सेवाअन्तर्गत आइयुसिडी इम्प्लान्टसमेत वितरण गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.64
148.24
European Euro
1
168.55
169.24
UK Pound Sterling
1
195.27
196.06
Swiss Franc
1
186.56
187.31
Australian Dollar
1
103.07
103.49
Canadian Dollar
1
107.62
108.06
Singapore Dollar
1
115.01
115.48
Japanese Yen
10
9.24
9.28
Chinese Yuan
1
21.41
21.49
Saudi Arabian Riyal
1
39.34
39.50
Qatari Riyal
1
40.39
40.56
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.20
40.36
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
9.83
9.87
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
22.56
22.65
Hong Kong Dollar
1
18.86
18.94
Kuwaity Dinar
1
481.70
483.65
Bahrain Dinar
1
391.05
392.64
Omani Rial
1
383.48
385.04