मकवानपुर / हेटौंडामा आजबाट स्थानीय तह शहिद स्मृति गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करण संचालन हुने भएको छ । उक्त प्रतयिोगिता जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा संचालन हुने भएको हो ।
हेटौँडा उपमहानगरपालिका वडा नम्वर १० स्थित वन विज्ञान अध्ययन संस्थानको चौरमा आजबाट संचालन हुने उक्त प्रतियोगिताको उद्घाटन धुर्मुस–सुन्तली फाउण्डेशनका संचालक सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले गर्ने कार्यक्रम रहेको मकवानपुर जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टीका लामाले जानकारी दिए ।
आगामी चैत्र ७ गतेसम्म संचालन हुने प्रतियोगितामा रिगल हेटौंडा रिसोर्ट मकवानपुर–११, नेपाल आर्मी, एपीएफ क्लब, नेपाल पुलिस क्लब, जवलाखेल युथ क्लब, संकटा क्लब, मछिन्द्र क्लब, बागमती युवा क्लब सर्लाही, नवजनजागृती युवा क्लब सिमरा र अफ्रिकन रुट्स एसोसिएनले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
प्रतियोगितको उद्घाटन खेल आयोजक रिगल हेटौंडा रिसोर्ट मकवानपुर–११ र नवजनजागृती युवा क्लब सिमराबीच प्रतिस्प्रधा हुने जनाइएको छ ।
प्रतियोगितामा प्रथम र दोस्रो टिमले क्रमशः नगद १० लाख रुपैयाँ र ५ लाख रुपैयाँसहित प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् ।
त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडिले नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने विद्यागत उत्कृष्ठ खेलाडीले जनही २५ हजार रुपैयाँ र म्यान अफ दि म्याच जित्ने खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।/
- ADVERTISEMENT -

हेटौँडामा आजबाट शहिद स्मृति गोल्डकप संचालन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.74
151.34

European Euro
1
171.96
172.64

UK Pound Sterling
1
199.28
200.07

Swiss Franc
1
186.52
187.27

Australian Dollar
1
104.03
104.44

Canadian Dollar
1
106.26
106.69

Singapore Dollar
1
116.52
116.99

Japanese Yen
10
9.33
9.36

Chinese Yuan
1
22.17
22.26

Saudi Arabian Riyal
1
40.14
40.30

Qatari Riyal
1
41.39
41.56

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.04
41.21

Malaysian Ringgit
1
36.88
37.03

South Korean Won
100
9.80
9.84

Swedish Kroner
1
15.55
15.61

Danish Kroner
1
23.00
23.10

Hong Kong Dollar
1
19.22
19.30

Kuwaity Dinar
1
489.57
491.52

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.55
393.11










