२०८३ बैशाख १७, बिहीबार
April 30, 2026
२०८३ बैशाख १७, बिहीबार
April 30, 2026 Thursday
- ADVERTISEMENT -

चितवनमा ११४ संक्रमणमुक्त, थप १८९ जना संक्रमित

प्रकाशित मिति : २०७८ श्रावण ११ गते

चितवन / चितवनमा पछिल्लो २४ घण्टामा ११४ जना संक्रमणमुक्त भएका छन् । आज (सोमबार) ११४ जना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय चितवनको तथ्यांकले जनाएको हो ।
यस्तै स्वास्थ्य कार्यालय चितवनका अनुसार सोही अवधिमा १८९ जना नयाँ संक्रमित थपिएका छन् । भरतपुर महानगरपालिकामा ९६, खैरहनीमा २८, माडीमा ८, रत्ननगरमा ३०, राप्तीमा १७, कालिकामा ८ र इच्छाकामनामा २ संक्रमित भएको स्वास्थ्य कार्यालयले पुष्टि गरेको छ ।
त्यसै आजै भरतपुर अस्पतालमा उपचाररत नवलपरासीका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्लामा अझै पनि एक हजार ९०३ जना सक्रिय संक्रमित रहेको तीमध्ये १०९ जना अस्पतालको आइसोलेसन केन्द्रमा छन् । एक हजार ७८७ जना होम आइसोलेसनमा र बाँकी ७ जना स्थानीय तहको आइसोलेसन केन्द्रमा स्वास्थ्य लाभ गरिरहेका स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले बताइन् ।
जिल्लामा कूल संक्रमितको संख्या भने १९ हजार ५२९ पुगेको छ। तीमध्ये १७ हजार ३०५ जना संक्रमणमुक्त भएका छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.97
151.57
European Euro
1
176.57
177.27
UK Pound Sterling
1
203.55
204.36
Swiss Franc
1
191.16
191.92
Australian Dollar
1
108.13
108.56
Canadian Dollar
1
110.46
110.90
Singapore Dollar
1
118.18
118.65
Japanese Yen
10
9.45
9.49
Chinese Yuan
1
22.08
22.17
Saudi Arabian Riyal
1
40.25
40.41
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.10
41.26
Malaysian Ringgit
1
38.20
38.35
South Korean Won
100
10.23
10.27
Swedish Kroner
1
16.28
16.34
Danish Kroner
1
23.63
23.72
Hong Kong Dollar
1
19.26
19.34
Kuwaity Dinar
1
492.72
494.68
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
392.12
393.68