चितवन / पूर्वी चितवनमा जिल्ला स्तरीय स्वर्ण कप फुटबल प्रतियोगिता हुने भएको छ । युवा स्वर्ण तारा क्लव खैरहनी–६, पर्साद्वारा आयोजित उक्त प्रतियोगिता असोज ९ गतेबाट २२ गतेसम्म हुने आयोजक बताए ।
आयोजकका अनुसार स्थानीय समाजसेवी स्व. डिल्लीराम अधिकारीको स्मृतिमा हुन लागेको सो प्रतियोगितामा १४ टिमको सहभागिता रहने छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ७५ हजार रूपैया, ट्रफी र प्रमाणपत्र तथा द्वितीय हुने टिमले ३५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
त्यस्तै उत्कृष्ट खेलाडीले ५ हजार नगद, ट्रफी र प्रमाणपत्र तथा म्यान अफ दि म्याच खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । खैरहनी मा.वि.को प्राङ्गणमा हुने प्रतियोगिता हेर्न दर्शकको लागि रू. ३० को टिकटको व्यवस्था गरिएको छ ।
कार्यक्रममा पूर्व राष्ट्रिय खेलाडी छन्नुराम चौधरी, नेशनल भेट्रान टिमका कोषाध्यक्ष लेखनाथ घिमिरे, पूर्व खेलाडी चक्र पुन, भेट्रान टिमका सदस्य रक्की खरेल, क्लवका सचिव सागर अधिकारी, स्व. डिल्लीराम अधिकारीका छोरा युलिड अधिकारी, छोरी युलिका अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम क्लवका अध्यक्ष एवम् मूल समारोह समितिका संयोजक मनोज कुमार खड्गीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
- ADVERTISEMENT -

पूर्वी चितवनमा जिल्ला स्तरीय स्वर्ण कप फुटबल हुने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.74
151.34

European Euro
1
171.96
172.64

UK Pound Sterling
1
199.28
200.07

Swiss Franc
1
186.52
187.27

Australian Dollar
1
104.03
104.44

Canadian Dollar
1
106.26
106.69

Singapore Dollar
1
116.52
116.99

Japanese Yen
10
9.33
9.36

Chinese Yuan
1
22.17
22.26

Saudi Arabian Riyal
1
40.14
40.30

Qatari Riyal
1
41.39
41.56

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.04
41.21

Malaysian Ringgit
1
36.88
37.03

South Korean Won
100
9.80
9.84

Swedish Kroner
1
15.55
15.61

Danish Kroner
1
23.00
23.10

Hong Kong Dollar
1
19.22
19.30

Kuwaity Dinar
1
489.57
491.52

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.55
393.11










