गैंडाकोट । गैंडाकोटमा ‘आफ्नो बारे आफैँ जानौ, आफ्नो डाक्टर आफैँ बनौं’ भन्ने मूल नाराका साथ १ दिने योग तथा प्राकृतिक चिकित्सा प्रशिक्षण एवम् परामर्श कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम जलुके खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, गैंडाकोट नगरपालिका वडा नं १ को कार्यालय, मौलाकालिका सामुदायिक वन उपभोक्ता समूह र धार्मिक सेवा समिति मौलाकालिका मन्दिरको संयुक्त आयोजनामा सम्पन्न भएको हो ।
गैंडाकोट नगरपालिका वडा नं. १ का वडाध्यक्ष हरिप्रसाद सापकोटा कार्यक्रमका प्रमुख अतिथि रहेका थिए । प्रमुख अतिथि सापकोटाले कोभिड–१९ ले विश्व नै आक्रान्त भइरहेको बेला तेस्रो भेरियन्ट फैलिरहेकोले सबैलाई स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाउन आग्रह गरे ।
उनले पछिल्लो समय योग तथा प्राकृतिक चिकित्साको महत्व बढ्दै बताए । खानपान, आचरण र नियमित योग गरेमा स्वस्थ रहन सकिने उनको भनाइ थियो ।
वर्तमान परिप्रेक्ष्यमा सबैले योगतर्फ ध्यान दिन सकिए रोग प्रतिरोधात्मक क्षमताको विकासमा सहयोग पुग्ने उनको धारणा थियो । उनले प्रकृतितर्फ फर्कनु पर्ने र प्रकृतिमैत्री वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिन आग्रह गरे ।
कार्यक्रममा वडा सदस्यहरु सुरेश रेग्मी, राजेन्द्र उपाध्याय, सीता सापकोटा, प्रकाश सापकोटा लगायतको उपस्थिति रहेको थियो ।
जलुके खानेपानी तथा सरसफाइ उपभोक्ता समूहका अध्यक्ष मोतिचन्द्र चालिसेको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रम कमल कंडेलले संचालन गरेका थिए ।
- ADVERTISEMENT -

गैंडाकोटमा चार वटा संस्थाको एक दिने योग तथा प्राकृतिक चिकित्सा प्रशिक्षण कार्यक्रम

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.46
152.06

European Euro
1
177.29
177.99

UK Pound Sterling
1
204.60
205.41

Swiss Franc
1
191.92
192.68

Australian Dollar
1
108.41
108.84

Canadian Dollar
1
110.72
111.15

Singapore Dollar
1
118.56
119.03

Japanese Yen
10
9.48
9.51

Chinese Yuan
1
22.17
22.25

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.55
41.71

Thai Baht
1
4.64
4.65

UAE Dirham
1
41.24
41.40

Malaysian Ringgit
1
38.32
38.47

South Korean Won
100
10.24
10.28

Swedish Kroner
1
16.35
16.41

Danish Kroner
1
23.72
23.82

Hong Kong Dollar
1
19.33
19.40

Kuwaity Dinar
1
494.08
496.04

Bahrain Dinar
1
401.38
402.97

Omani Rial
1
393.40
394.96










