२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

ड्राइभिङ लाइसेन्स प्रिन्ट जानकारीका यस्ता छन् २ तरिका

प्रकाशित मिति : २०७९ कार्तिक २५ गते

चितवन / अनलाइनको माध्यमबाट स्मार्ट लाइसेन्स प्रिन्ट गरिएको जानकारी लिन सकिने भएको छ । ड्रिम टेक सोलुसनका संचालक उजन श्रेष्ठका अनुसार लाइसेन्स प्रिन्ट भएको सबै जानकारी पाउनका लागि अनलाइनको विभिन्न माध्यमको प्रयोगबाट लिन सकिने भएको हो ।

उनले पछिल्लो समय लाइसेन्स प्रिन्ट भएको जानकारीका लागि एसएमएस सबैभन्दा छिटो भएको बताएको हो । मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र सी अर्थात एलसी (LC) लेखेर ३१००३ मा एसएमएस पठाउँदा पत्ता लगाउन सकिने छ । यो माध्यमबाट लाइसेन्स सम्बन्धी जानकारी सजिलै लिने सकिने उनले बताए ।

- ADVERTISEMENT -

Advertisement

यस्तै अनलाइन पोर्टल https://neporesult.com मा गएर चेक ड्राइभिङ लाइसेन्स प्रिन्ट स्टाटसमा आफ्नो लाइसेन्स नम्बर राखेर ‘चेक स्टाटस’ मा क्लिक गर्दा पनि आवश्यक जानकारी सकिने भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11