२०८३ भाद्र १०, बुधबार
August 26, 2026
२०८३ भाद्र १०, बुधबार
August 26, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवन गार्डेन रिसोर्टलाई तीन लाख जरिवाना, म्याद सकिएको अखाद्य वस्तुको प्रयोग

प्रकाशित मिति : २०७९ पुष २ गते

चितवन / चितवन गार्डेन रिसोर्टलाई तीन लाख रुपैयाँ जरिवाना हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माको नेतृत्वमा अनुगमन समितिले तयार पारेको प्रतिवेदनमा रिसोर्टलाई तीन लाख रुपैयाँ जरिवाना गर्न सिफारिस गरिने भएको हो ।
प्रतिवेदनमा उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ (२) क अनुसार होटलले अनचित व्यापारिक तथा व्यवसाय जन्य क्रियाकलाप गरी गुणस्तरहिन खाद्य बस्तु उत्पादन गरी सेवा प्रवाह गरेकोले सोही ऐनको दफा ३९ (१) ख अनुसार तीन लाख रुपैयाँ जरिवानाको सिफारिस गरिएको उल्लेख छ ।
बिरामीको स्वास्थ्य परीक्षण गर्दा खानामा दिशामा पाइने व्याक्टेरिया पाइएको प्रतिवेदनमा उल्लेख छ । होटल उपभोग्य मिति सकिएको अखाद्य बस्तु भेटिएको, ढोका तथा झ्यालमा जाली नभएको, भान्सामा झिँगा पाइएको, कामदारको सरसफाइ सन्तोषजनक नभएको, भान्सा र भाँडा माझ्ने ठाउँसँगै भएको, होटलको अनिवार्य अभिलेख नभएको पनि प्रतिवेदनमा उल्लेख छ ।
उक्त प्रतिवेदन ३ गते आइतबार प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई पेश गर्ने सहायक प्रजिअ शर्माले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.90
153.50
European Euro
1
178.35
179.05
UK Pound Sterling
1
208.46
209.28
Swiss Franc
1
190.57
191.31
Australian Dollar
1
109.55
109.98
Canadian Dollar
1
110.53
110.96
Singapore Dollar
1
120.36
120.83
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.94
42.11
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.82
37.97
South Korean Won
100
11.06
11.10
Swedish Kroner
1
16.11
16.17
Danish Kroner
1
23.86
23.95
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.45
500.41
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.16
398.72