चितवन / जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चालु आर्थिक वर्षको ६ महिनामा १ करोड बढी राजश्व संकलन गरेको छ । कार्यालयका अनुसार १ करोड ६५ लाख १८ हजार राजश्व संकलन भएको हो । सो रकम १९ हजार ११५ वटा सवारीलाई कारवाही गर्दा संकलन भएको हो ।
कार्यालयले सवैभन्दा बढी भाद्र महिनामा ३२ लाख २९ हजार राजश्व संकलन गरेको छ । त्यस्तै श्रावणमा ३० लाख ७ हजार पाँच सय, आश्विनमा २४ लाख ६४ हजार, कार्तिकमा २८ लाख २८ हजार पाँच सय, मंसिरमा २४ लाख ६१ हजार र पौषमा २५ लाख २८ हजार राजश्व संकलन भएको छ ।
आर्थिक वर्षको सुरु महिना श्रावणमा ३ हजार ४७० वटा सवारी साधनलाई कारवाही गरिएको थियो भने भाद्रमा ३८१८, आश्विनमा २८६५, कार्तिकमा ३२५१, मंसिरमा २७८३ र पौषमा २९२८ वटा सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाही गरेको थियो ।
कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको अर्धवार्षिक तथ्याङ्क अनुसार सवैभन्दा धेरै कारवाहीमा पर्ने सवारीसाधनमा मोटरसाइकल रहेको छ । कुल १९ हजार ११५ वटा सवारी साधन कारवाही गरिएकोमा ५ हजार ७५२ वटा मोटरसाइकल मात्रै रहेका छन् । जसबाट ४६ लाख ४४ हजार ५ सय राजश्व संकलन भएको छ । त्यस्तै कारवाहीमा परेका जिप तथा कारको संख्या ३ हजार ७४५ वटा छन् । जसबाट प्रहरीले ३२ लाख ५६ हजार पाँच सय राजश्व संकलन गरेको छ ।
त्यस्तै ३ हजार ७१५ वटा टेम्पो कारवाहीमा पर्दा २८ लाख ३४ हजार पाँच सय राजश्व संकलन भएको छ । ३ हजार २७६ वटा ट्रक तथा टिपर कारवाहीमा पर्दा ३४ लाख ६ हजार पाँच सय , १७९६ वटा बस तथा माइक्रो कारवाहीमा पर्दा १५ लाख ८० हजार र ८३१ वटा ट्याक्टर दुर्घटनामा पर्दा ७ लाख ९६ हजार राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सवारी कारवाहीबाट ६ महिनामा डेढ १ करोड बढी राजश्व संकलन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.90
153.50

European Euro
1
178.35
179.05

UK Pound Sterling
1
208.46
209.28

Swiss Franc
1
190.57
191.31

Australian Dollar
1
109.55
109.98

Canadian Dollar
1
110.53
110.96

Singapore Dollar
1
120.36
120.83

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.74
22.83

Saudi Arabian Riyal
1
40.72
40.88

Qatari Riyal
1
41.94
42.11

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.63
41.79

Malaysian Ringgit
1
37.82
37.97

South Korean Won
100
11.06
11.10

Swedish Kroner
1
16.11
16.17

Danish Kroner
1
23.86
23.95

Hong Kong Dollar
1
19.51
19.59

Kuwaity Dinar
1
498.45
500.41

Bahrain Dinar
1
405.54
407.13

Omani Rial
1
397.16
398.72










