२०८३ भाद्र १०, बुधबार
August 26, 2026
२०८३ भाद्र १०, बुधबार
August 26, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आफ्नै शरिरमा लगाइन् सुमिनाले आगो

प्रकाशित मिति : २०७९ चैत्र १२ गते
File photo

मकवानपुर / मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका वडा नम्वर–४ छापमा शनिबार साँझ एक महिलाले आफ्नै शरिरमा आगो लगाएकी छन् । स्थानीय ३३ वर्षीया सुमिना डिमडुङकले घरायसी विवादको कारण आफ्नै शरिरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार, सुमिनाले घरमा राखिएको एक बोतल डिजेल आफ्नो शरिरमा खनाई आगो लगाएकी हुन् ।
घाइते उनको अवस्थामा अहिले मध्यम रहेको र उनलाई उपचारको लागि किर्तिपुर अस्पताल काठमाडौंतर्फ पठाएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । पछिल्लो समय आफ्नै शरिरमा आगो लगाई आत्महत्याको प्रयास गर्ने क्रम बढ्दै गएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.90
153.50
European Euro
1
178.35
179.05
UK Pound Sterling
1
208.46
209.28
Swiss Franc
1
190.57
191.31
Australian Dollar
1
109.55
109.98
Canadian Dollar
1
110.53
110.96
Singapore Dollar
1
120.36
120.83
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.94
42.11
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.82
37.97
South Korean Won
100
11.06
11.10
Swedish Kroner
1
16.11
16.17
Danish Kroner
1
23.86
23.95
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.45
500.41
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.16
398.72