२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

आस्थाविरुद्ध सहयोगी टोल र सिर्जनविरुद्ध कालिकाको भिडन्त आज

प्रकाशित मिति : २०८० जेष्ठ १६ गते

चितवन / भरतपुर महानगरपालिका १२ मा जारी अन्तर टोलस्तरीय नाकआउट फुटबलको क्वार्टर फाइनल समीकरण पूरा गरेको छ । यससँगै सेमिफाइनल प्रवेश गर्ने सबै टोली निश्चित भएको आयोजकले जानकारी दिएको छ ।
आयोजकका अनुसार सोमबार थप तीन टोलीको टुङ्गो लागेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । प्रतियोगिता अन्तर्गत सोमबारको पहिलो खेलमा सहयोगी टोलले हाम्रो टोललाई २–० ले पराजित गरेको हो ।
सहयोगी टोलको जितमा दिनेश मगरले पहिलो हाफलो १५ औं मिनेटमा गोल गरे । दोस्रो हाफको २४ औं मिनेटमा मौसम दराईले गोल गर्दै सहयोगीको जित सुनिश्चित गरे । दिनेश दराई म्यान अफ दि म्याच चुनिए ।
आजको दोस्रो खेलमा आस्था टोलले दीपेन्द्र टोललाई पाखा लगाउँदै सेमिफाइनलमा स्थान बनायो । आस्थाले दीपेन्द्रलाई १–० ले पराजित ग¥यो । आस्थाको जितमा दिनेश मगरले १३ औं मिनेटमा गोल गरे । उनी नै म्यान अफ दि म्याच बने ।
आजको तेस्रो खेलमा सिर्जनशील टोलले नौरङ्गेलाई निराश बनायो । प्रतिस्पर्धात्मक खेलमा सिर्जनशील टाइब्रेकरमा विजयी भयो । निर्धारित समयको खेल बराबरी सकिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको हो । टाइब्रेकरमा सिर्जनशील ३–२ ले विजयी भयो । सिर्जनशीलमा गोलरक्षक सबिन दाहाल म्यान अफ दि म्याच चुनिए ।
मंगलबार फाइनल प्रवेशका लागि दुई खेल हुनेछ । पहिलो खेलमा दिउँसो ३ बजे आस्था र सहयोगी टोल भिड्दा दोस्रो खेलमा दिउँसो ४ः१५ बजे सिर्जनशील र कालिका टोल भिड्नेछन् ।
१८ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ४० हजारसहित ट्रफी प्राप्त गर्ने गर्नेछ । यस्तै उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्नेछ । विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11