काठमाडौं । काठमाडौंको तीनकुने लगायत ठाउँहरुमा राजावादीले गरेको प्रदर्शनमा गत शुक्रबार आपराधिक गतिविधि गर्ने थप १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार प्रहरीले पक्राउ पर्नेहरुको नामावली सार्वजनिक गरेको छ ।
काठमाडौंको तीनकुने क्षेत्रमा आगजनी, तोडफोड गरी राज्य विरुद्दको कसूर, आपराधिक उपद्रव लगायतका अपराधमा संलग्न १८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराले बताए ।
- ADVERTISEMENT -


















































