Opens in a new tab
२०८३ आश्विन ८, बिहीबार
September 24, 2026
२०८३ आश्विन ८, बिहीबार
September 24, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नेपाल-चीन सीमामा एकाबिहानै भूकम्पको धक्का महसुस

प्रकाशित मिति : २०८२ बैशाख ३ गते

काठमाडौं । नेपाल-चीन सीमावर्ती क्षेत्रमा आज (बुधवार) बिहान भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ४:०५ बजे गएको भूकम्पले नेपालको उत्तरी भूभागमा कम्पन ल्याएको हो ।

काठमाडौंस्थित राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु चीनको सिगात्से क्षेत्र अन्तर्गत दिङ्गी काउन्टीमा रहेको थियो । भूकम्पको म्याग्निच्युड ५.० मापन गरिएको छ । केन्द्रविन्दु नेपाली सीमा क्षेत्रबाट करिब १८ किलोमिटरको दूरीमा रहेको थियो ।

- ADVERTISEMENT -

Advertisement

सिगात्से क्षेत्र, विशेष गरी दिङ्गी काउन्टी, विगत केही महिनायता भूकम्पीय गतिविधिले प्रभावित हुँदै आएको छ । पुस २३ गते ७.० म्याग्निच्युडको ठूलो भूकम्प र फागुन २४ गते ५.९ म्याग्निच्युडको अर्को भूकम्प यहीं गएको थियो । ती भूकम्प र त्यसपछिका परकम्पहरूले जनधनको क्षति पनि पु-याएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.89
153.49
European Euro
1
174.47
175.16
UK Pound Sterling
1
203.13
203.93
Swiss Franc
1
185.79
186.52
Australian Dollar
1
108.28
108.70
Canadian Dollar
1
108.56
108.98
Singapore Dollar
1
119.65
120.12
Japanese Yen
10
9.69
9.73
Chinese Yuan
1
22.80
22.89
Saudi Arabian Riyal
1
40.71
40.87
Qatari Riyal
1
41.95
42.11
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.47
37.62
South Korean Won
100
11.21
11.25
Swedish Kroner
1
15.49
15.55
Danish Kroner
1
23.34
23.43
Hong Kong Dollar
1
19.49
19.57
Kuwaity Dinar
1
497.20
499.15
Bahrain Dinar
1
405.53
407.12
Omani Rial
1
397.11
398.67