Opens in a new tab
२०८३ कार्तिक १, शनिबार
October 17, 2026
२०८३ कार्तिक १, शनिबार
October 17, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सबै प्रदेशमा बादल लाग्ने, यी स्थानमा भारी वर्षा हुने

प्रकाशित मिति : २०८३ आश्विन ८ गते

काठमाडौँ / नेपालको सबै प्रदेशका केही स्थानमा बादल लाग्नेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बिहीबार) सबै प्रदेशका केही स्थानमा बादल लाग्नेछ ।

कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात हुन सक्नेछ ।

- ADVERTISEMENT -

Advertisement

मधेस, कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका साथै सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशको थोरै तथा मधेस र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी र वाग्मती प्रदेशका पहाडी भू(भाग एक(दुई स्थानमा धेरै भारी वर्षा हुन सक्नेछ ।

- ADVERTISEMENT -

Advertisement

महाशाखाका अनुसार, मधेस प्रदेश तथा कोसी प्रदेशको तराई भू(भागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

महाशाखाका अनुसार, हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बंगालको खाडीको न्यून चापीय क्षेत्र हाल पश्चिम–मध्य तथा आसपासको उत्तर(पश्चिमी बंगालको खाडीमा गहिरो न्यून चापीय क्षेत्रको रूपमा रहेको र आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशा तिर सर्ने महाशाखाले जानकारी दिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.64
152.24
European Euro
1
170.70
171.38
UK Pound Sterling
1
202.19
202.99
Swiss Franc
1
184.14
184.87
Australian Dollar
1
105.56
105.97
Canadian Dollar
1
107.12
107.55
Singapore Dollar
1
118.55
119.02
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.68
22.77
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.60
41.76
Thai Baht
1
4.54
4.56
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.15
37.30
South Korean Won
100
11.40
11.45
Swedish Kroner
1
15.33
15.39
Danish Kroner
1
22.84
22.93
Hong Kong Dollar
1
19.32
19.40
Kuwaity Dinar
1
492.10
494.05
Bahrain Dinar
1
401.43
403.02
Omani Rial
1
393.87
395.42