Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा २९४ लिटर घरेलु मदिरा बरामद, १३० फरार प्रतिवादी पक्राउ [with video]

प्रकाशित मिति : २०८२ जेष्ठ २२ गते

चितवन / जिल्लाका विभिन्न स्थानबाट २ सय ९४ लिटर घरेलु मदिरा बरामद गरिएको छ । बुधबार पत्रकार सम्मेलन गरी सो बारे जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो ।

पत्रकार सम्मेलन बोल्दै चितवन प्रहरी प्रमुख गोविन्द पुरीले यात्रुहरुको झोला गुन्टा तान्ने, जबरजस्ती गाडीमा चढाउने, मनपरी भाडा उठाउने, दुख हैरानी दिने ११६ जनालाई नियन्त्रणमा लिएर सचेत गराइएको बताए ।

- ADVERTISEMENT -

Advertisement

सोही अवधिभित्र मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने ६६ वटा मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिइएको छ । उनीहरुबाट ७ लाख ६८ हजार रुपैयाँ राजश्व असुल समेत गरिएको प्रहरी प्रमुख गिरीले जानकारी दिए ।

एक महिनाको अवधिमा एक हजार ४४७ जनाले ट्राफिक नियम उल्लङ्घन गरेका छन् । उनीहरुबाट १७ लाख ३४ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरिएको छ ।

२८ वर्ष ८ महिना ११ दिन कैद सजाय र १० लाख ३७ हजार ३ सय ४५ रकम भएको १३० जना फरार प्रतिवादी पक्राउ गरी चितवन जिल्ला अदालतमा उपस्थित गराएको उनले बताए ।

समुदाय साझेदारीतर्फ एक युनिट एक दिन कार्यक्रम सञ्चालन समेत गरेको प्रहरीले जानकारी दिइएको छ । आगामी दिनमा विपद प्रतिकार्य योजना तथा जनशक्ति परिचालन, उद्दार एवं राहत सामाग्री व्यवस्थापन सरोकारवालासंग थप समन्वय, समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरिने प्रहरी प्रमुख गिरीले बताए ।

उनका अनुसार, विपत व्यवस्थापन गर्न ब्यारिकेट तथा सुरक्षा सामाग्री व्यवस्थापन, आईआरटि कार्ययोजना, स्टप एण्ड् सर्च ओपनियन प्लान थालिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
175.66
176.34
UK Pound Sterling
1
204.78
205.58
Swiss Franc
1
185.97
186.70
Australian Dollar
1
109.07
109.50
Canadian Dollar
1
109.13
109.55
Singapore Dollar
1
119.96
120.43
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.98
42.14
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.15
11.19
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.84
499.79
Bahrain Dinar
1
405.86
407.45
Omani Rial
1
397.42
398.98