Opens in a new tab
२०८३ आश्विन ७, बुधबार
September 23, 2026
२०८३ आश्विन ७, बुधबार
September 23, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सिराहामा भाइको खुकुरी प्रहारबाट दाइको हत्या

प्रकाशित मिति : २०८२ श्रावण ९ गते
file photo.

काठमाडौं । सिरहाको गोलबजारमा आफ्नै भाइ र बुहारीबीचको सामान्य घरेलु झगडा छुटाउन खोज्दा दाइको हत्या भएको छ । 

गोलबजार नगरपालिका-३ निवासी २५ वर्षीय श्याम सदा र उनकी श्रीमती कौशल्या सदाबीच बिहीबार राति करिब ९ बजे घरायसी विषयमा विवाद चर्किएको थियो ।

- ADVERTISEMENT -

Advertisement

उनीहरुको झगडा बढ्दै गएपछि त्यसलाई साम्य पार्न भन्दै श्यामका दाइ, ३५ वर्षीय मोतीराम सदा त्यहाँ पुगेका थिए । विवाद मिलाउन प्रयास गरिरहेका मोतीराममाथि भाइ श्यामले अचानक खुकुरी प्रहार गरे । 

खुकुरीको गहिरो चोट लागेर गम्भीर घाइते भएका मोतीरामलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल लहान लगिएको थियो । तर, उपचारकै क्रममा राति करिब सवा ११ बजे उनको मृत्यु भएको हो ।

आफ्नै दाइको हत्या गरेपछि फरार भएका श्याम सदालाई औरही गाउँपालिकास्थित नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) विरेन्द्रकुमार पासवानले जाकारी दिए । 

पक्राउ परेका श्याम सदालाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.65
153.25
European Euro
1
175.08
175.77
UK Pound Sterling
1
204.15
204.95
Swiss Franc
1
186.47
187.20
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
108.80
109.23
Singapore Dollar
1
119.79
120.26
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.79
22.88
Saudi Arabian Riyal
1
40.65
40.81
Qatari Riyal
1
41.88
42.04
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
41.56
41.72
Malaysian Ringgit
1
37.45
37.60
South Korean Won
100
11.27
11.31
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.42
23.51
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
496.67
498.62
Bahrain Dinar
1
404.93
406.53
Omani Rial
1
396.49
398.05