Opens in a new tab
२०८३ आश्विन ७, बुधबार
September 23, 2026
२०८३ आश्विन ७, बुधबार
September 23, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

एमालेका सुजन लामा र के. गिरी निलम्बनमा

प्रकाशित मिति : २०८२ श्रावण १९ गते
file photo.

काठमाडौं / नेकपा एमाले गण्डकी प्रदेश कमिटीले तत्कालीन सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग मिलेर घुस डिल गरेको आरोप लागेका सुजन लामा र निजामती कर्मचारी के. गिरीलाई पार्टी सदस्यबाट निलम्बन गरेको छ ।

एमाले गण्डकी प्रदेश सल्लाहकार परिषदका सदस्य रहेका लामालाई पोखराको १३५ रोपनी लिची बगैँचा हडप्नका लागि मन्त्रीसँग सेटिङमा घुस डिल गरेको आरोपमा निलम्बन गरिएको हो । गिरी भने आर्थिक कारोबारमा संलग्न देखिएकाले निलम्बनमा परेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

शर्माका अनुसार, मालपोत कार्यालय कास्कीका प्रमुख रामचन्द्र अधिकारीको सरुवा रोक्नका लागि लामाले तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गुप्तासँग ५३ लाख रुपैयाँ घुस डिल गरेका थिए ।

साथै, भूमि आयोग कास्कीको अध्यक्षमा खेम पुनलाई नियुक्त गर्न २५ लाखको प्रस्ताव पनि लामाबाट गरिएको आरोप छ ।

लामालाई यसअघि सल्लाहकार परिषद संयोजक मोहन रेग्मीले स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरणमा उनले ‘एआई जेनेरेटेड अडिओ’ भएको जवाफ दिएका थिए, तर सो जवाफ चित्तबुझ्दो नभएपछि निलम्बन गरिएको अध्यक्ष शर्माले बताए । तर भूमि आयोग अध्यक्षका दावेदार खेम पुनलाई भने निलम्बन नगरिएको अध्यक्ष शर्माले स्पष्ट पारे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.65
153.25
European Euro
1
175.08
175.77
UK Pound Sterling
1
204.15
204.95
Swiss Franc
1
186.47
187.20
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
108.80
109.23
Singapore Dollar
1
119.79
120.26
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.79
22.88
Saudi Arabian Riyal
1
40.65
40.81
Qatari Riyal
1
41.88
42.04
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
41.56
41.72
Malaysian Ringgit
1
37.45
37.60
South Korean Won
100
11.27
11.31
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.42
23.51
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
496.67
498.62
Bahrain Dinar
1
404.93
406.53
Omani Rial
1
396.49
398.05