Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मनसुन हट्दै, देशभर चिसो बढ्यो

प्रकाशित मिति : २०८२ आश्विन २१ गते
file photo.

काठमाडौं / मुलुकबाट मनसुन बिस्तारै बाहिरिएसँगै देशभर चिसो बढ्न थालेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद्हरूले मनसुनी वायुको प्रभाव कमजोर हुँदै गएको र पश्चिमी वायु सक्रिय हुन थालेकाले तापक्रममा गिरावट आएको जानकारी दिएका छन् ।

महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार सोमबार गण्डकी प्रदेशदेखि पश्चिमका अधिकांश भूभागबाट मनसुन हटिसकेको घोषणा गरिएको छ । हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थान र गण्डकी प्रदेशका पश्चिमी भूभागका थोरै स्थानमा पश्चिमी वायुको प्रभाव देखिएको छ । देशका बाँकी भूभागमा भने मनसुनी वायुको कमजोर प्रभाव कायमै रहेको महाशाखाले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

मौसमविद् लामिछानेले भने, ‘अब बिस्तारै तापक्रम कम हुन थालेको छ। बिहान(बिहान हल्का चिसो महसुस हुन थालेको छ।’ दिउँसो घाम लाग्ने भएकाले तापक्रम कम भएको खासै महसुस नहुने भए पनि बिहान भने चिसो बढ्न थालेको उनको भनाइ छ ।

अक्टोबर महिना लागेयता काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम औसतमा १८ डिग्री सेल्सियसमा झरेको छ, जुन यसअघि २१ डिग्री सेल्सियस थियो । ‘अब तापक्रम क्रमिक रूपमा घट्दै जान्छ,’ लामिछानेले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.82
176.51
UK Pound Sterling
1
205.08
205.88
Swiss Franc
1
186.22
186.95
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.44
109.87
Singapore Dollar
1
119.97
120.45
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
42.01
42.17
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.68
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.52
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.10
407.69
Omani Rial
1
397.66
399.22