२०८२ चैत्र ३, मंगलवार
March 17, 2026
२०८२ चैत्र ३, मंगलवार
March 17, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सबै भारतीय तीर्थयात्री भएको पुष्टि

प्रकाशित मिति : २०८२ चैत्र १ गते
sketch
- ADVERTISEMENT -

काठमाडौं / गोरखाको सहिद लखन गाउँपालिका–३, कान्टारमा बिहीबार एक माइक्रो बस दुर्घटना हुँदा सात जना भारतीय तीर्थयात्रीको घटनास्थलमै मृत्यु भएको छ । मनकामना मन्दिरको दर्शन गरेर फर्कंदै गरेका यात्रु बोकेको बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो बस अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको हो ।

मृत्यु हुनेमा दुई महिला र पाँच पुरुष रहेका छन् । उनीहरू सबै छिमेकी मुलुक भारतबाट मनकामना दर्शनका लागि आएका पर्यटक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख सुरज अर्यालले जानकारी दिए । मृतकहरूको सनाखत गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

दुर्घटनामा परी अन्य ७ जना गम्भीर घाइते भएका छन् । घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि तनहुँको आँबुखैरेनीस्थित अस्पताल पुर्‍याइएको छ । चालक र सहचालकसहित १६ जना सवार उक्त माइक्रो बसमा १४ जना भारतीय तीर्थयात्रीहरू रहेका थिए ।

घटनाको जानकारी पाउनासाथ स्थानीय बासिन्दा र सुरक्षाकर्मीको टोली उद्धारमा खटिएको थियो । तीव्र गति वा प्राविधिक कारणले दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिए तापनि घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.64
148.24
European Euro
1
168.55
169.24
UK Pound Sterling
1
195.27
196.06
Swiss Franc
1
186.56
187.31
Australian Dollar
1
103.07
103.49
Canadian Dollar
1
107.62
108.06
Singapore Dollar
1
115.01
115.48
Japanese Yen
10
9.24
9.28
Chinese Yuan
1
21.41
21.49
Saudi Arabian Riyal
1
39.34
39.50
Qatari Riyal
1
40.39
40.56
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.20
40.36
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
9.83
9.87
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
22.56
22.65
Hong Kong Dollar
1
18.86
18.94
Kuwaity Dinar
1
481.70
483.65
Bahrain Dinar
1
391.05
392.64
Omani Rial
1
383.48
385.04