२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

निर्वाचन सामग्री बोकेको गाडी दुर्घटना :  प्रहरी सहायक निरीक्षकको मृत्यु

प्रकाशित मिति : २०८२ फाल्गुन १८ गते

काठमाडौं । रामेछाप नगरपालिका–२ स्थित सिरुबारीमा निर्वाचन सामग्री बोकेको गाडी सोमबार दुर्घटना भएको छ ।

उक्त सवारी दुर्घटनामा प्रहरी सहायक निरीक्षक पर्शुराम यादवको मृत्यु भएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो । गाडीमा सवार सातजना घाइते भएका छन् । 

- ADVERTISEMENT -

Advertisement

उक्त गाडीमा ११ जना सवार थिए । उनीहरूमध्ये तीनजना गाडीबाट हाम फालेका थिए । 

मन्थलीबाट मतदान केन्द्र कालीकादेवी माध्यमिक विद्यालय र देउराली माध्यमिक विद्यालयको निर्वाचन सामाग्रीसहित कर्मचारी लिएर जाँदै गरेको गाडी सडकबाट करिब २०० मिटर तल खसेको हो  ।

दुर्घटनालगत्तै सशस्त्र प्रहरी बल नेपाल विपद् उद्धार बेस खुर्कोटबाट सशस्त्र प्रहरी नायब निरीक्षक रमेश बहादुर थापाको कमाण्डमा गोताखोर र विपद् व्यवस्थाप तालिम प्राप्त टोली उद्धार कार्यमा खटिएको थियो । 

उद्धारपश्चात घाइतेलाई उपचारको लागि मन्थली अस्पतालतर्फ पठाइएको सशस्त्रका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89