२०८३ बैशाख ९, बुधबार
April 22, 2026
२०८३ बैशाख ९, बुधबार
April 22, 2026 Wednesday
- ADVERTISEMENT -

प्रधानमन्त्रीलाई गृहमन्त्रालयको जिम्मेवारी थप

प्रकाशित मिति : २०८३ बैशाख ९ गते

काठमाडौं / गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएपछि गृहमन्त्रालयको जिम्मेवारी तत्कालका लागि प्रधानमन्त्री बालेन शाहले नै सम्हाल्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उक्त मन्त्रालय अहिलेका लागि प्रधानमन्त्रीकै मातहतमा राखिएको छ ।

विवादित व्यापारी दीपक भट्टसँग साझेदारी रहेको तथ्य सार्वजनिक भएपछि गुरुङ विवादमा तानिएका थिए । त्यसपछि उनले आफूमाथि निष्पक्ष छानबिन होस् भन्दै पदबाट राजीनामा दिएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

हालको सरकार गठन भएको २६ दिनमै गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका हुन् । सम्पत्तिमाथि प्रश्न उठेपछि उनले प्रधानमन्त्रीसँग भेट गरी राजीनामा बुझाएका थिए ।

केही दिनअघि उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका थिए । तर उक्त विवरण अस्वाभाविक रहेको भन्दै प्रश्न उठिरहेका बेला माइक्रो इन्स्योरेन्सलगायतका क्षेत्रमा गरिएको थप लगानीसम्बन्धी विवरण पनि सार्वजनिक भएको थियो ।

त्यसैगरी, उनले सञ्चालन गरेको ‘हामी नेपाल’ नामक सामाजिक संस्थामा आएको सहयोग रकम व्यक्तिगत खातामार्फत कारोबार गरेको लगायतका विषय बाहिरिएपछि गुरुङमाथि सर्वत्र दबाब बढेको थियो । सोही दबाबका बीच उनले बुधबार पदबाट राजीनामा दिएका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.31
149.91
European Euro
1
175.69
176.39
UK Pound Sterling
1
201.84
202.66
Swiss Franc
1
191.53
192.30
Australian Dollar
1
106.95
107.38
Canadian Dollar
1
109.34
109.78
Singapore Dollar
1
117.42
117.90
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.91
21.99
Saudi Arabian Riyal
1
39.81
39.97
Qatari Riyal
1
40.96
41.12
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.65
40.81
Malaysian Ringgit
1
37.79
37.94
South Korean Won
100
10.16
10.20
Swedish Kroner
1
16.33
16.39
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.07
19.14
Kuwaity Dinar
1
487.38
489.34
Bahrain Dinar
1
395.89
397.48
Omani Rial
1
387.81
389.37