२०८३ जेष्ठ २२, शुक्रबार
June 5, 2026
२०८३ जेष्ठ २२, शुक्रबार
June 5, 2026 Friday
- ADVERTISEMENT -

प्रदेश सांसद सरोज सिंहलाई चार वर्ष कैद, साढे ३८ लाख घुस लिएको ठहर

प्रकाशित मिति : २०८३ जेष्ठ २१ गते

काठमाडौं / मधेश प्रदेशसभाका सांसद सरोज सिंहलाई विशेष अदालतले दोषी ठहर गरेको छ ।

भ्रष्टाचार मुद्दा खेपिरहेका सांसद सिंह योजना छनोटमा बजेटको एक तिहाइसम्म घुस मागेको आरोपमा दोषी ठहर भएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू उमेश कोइराला र विदुर प्रसाद कोइरालाको इजलासले घुस लेखदेनको मुद्दामा सिंहलाई दोषी ठहर गरेको हो ।

दुई साताअघि नै दोषी ठहर भएका सिंहमाथि सजाय निर्धारण गर्दै विशेष अदालतले चार वर्ष कैद एक महिना कैद र ३८ लाख ५० हजार रुपैंया जरिवानाको फैसला सुनाएको हो ।

- ADVERTISEMENT -

Advertisement

उनलाई कसुरबापत चार वर्षको कैद सजाय तोकिएको हो भने विशिष्ट पदमा बसेर कसुर गरेको आरोपमा थप एक महिनाको कैद फैसला भएको हो ।

विशेष अदालतले प्रदेश सांसद सिंहले आफ्नो खातामा बुझेको ३८ लाख ५० हजार रुपैयाँ पनि जफत गर्नुपर्ने आदेश गरेको हो । विशेष अदालतले उनीबाट एक लाख ५४ हजार रुपैंया क्षतिपूर्ति शुल्क असुलेर पीडित राहत कोषमा दाखिला गर्न आदेश दिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.84
153.44
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.62
206.43
Swiss Franc
1
193.75
194.51
Australian Dollar
1
109.58
110.01
Canadian Dollar
1
110.33
110.76
Singapore Dollar
1
119.25
119.72
Japanese Yen
10
9.56
9.60
Chinese Yuan
1
22.58
22.67
Saudi Arabian Riyal
1
40.71
40.87
Qatari Riyal
1
41.93
42.09
Thai Baht
1
4.67
4.69
UAE Dirham
1
41.61
41.78
Malaysian Ringgit
1
38.26
38.41
South Korean Won
100
9.98
10.02
Swedish Kroner
1
16.33
16.39
Danish Kroner
1
23.76
23.86
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
498.17
500.13
Bahrain Dinar
1
405.30
406.89
Omani Rial
1
396.98
398.54