२०८३ श्रावण ९, शनिबार
July 25, 2026
२०८३ श्रावण ९, शनिबार
July 25, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

देशभर मनसुनी प्रभाव कायमै, केही स्थानमा भारी वर्षा हुने

प्रकाशित मिति : २०८३ श्रावण ८ गते
File photo.

काठमाडौँ / देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज (शुक्रबार) पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ ।

अहिले देशका हिमाली तथा पहाडी भागमा सामान्यतया बदली रहेको छ भने तराईमा आंशिक बदली छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

- ADVERTISEMENT -

Advertisement

महाशाखाले आज दिउँसो हिमाली तथा पहाडी भागमा सामान्यतया बदली रहने र तराईमा आंशिक बदली रहने जनाएको छ। हिमाली तथा पहाडी भेगका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका तराईका एकदुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

- ADVERTISEMENT -

Advertisement

महाशाखाका अनुसार लुम्बिनी प्रदेशका पहाडी भाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ । आज राति पनि देशभर सामान्यतया बदली रहने पूर्वानुमान गरिएको छ ।

हिमाली तथा पहाडी भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ । यसैगरी, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेशका तराईका एकदुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.22
154.82
European Euro
1
176.00
176.69
UK Pound Sterling
1
206.22
207.02
Swiss Franc
1
189.33
190.07
Australian Dollar
1
107.93
108.35
Canadian Dollar
1
109.51
109.94
Singapore Dollar
1
119.51
119.97
Japanese Yen
10
9.44
9.48
Chinese Yuan
1
22.78
22.87
Saudi Arabian Riyal
1
41.09
41.25
Qatari Riyal
1
42.30
42.47
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.72
37.86
South Korean Won
100
10.50
10.54
Swedish Kroner
1
15.87
15.93
Danish Kroner
1
23.54
23.64
Hong Kong Dollar
1
19.67
19.75
Kuwaity Dinar
1
501.04
502.99
Bahrain Dinar
1
409.02
410.61
Omani Rial
1
400.57
402.13