टोकियो / जापानमा शनिबार ६.२ म्याग्नीच्युडको भूकम्प गएको छ । राजधानी टोकियोदेखि झण्डै ६०० माइल दक्षिणपूर्वी क्षेत्रमा पर्ने चिचिजिमालाई केन्द्रविन्दु बनाएर शनिबार भूकम्प गएको हो ।
जापानको भूगर्भ विभागले दिएको जानकारी अनुसार झण्डै दश किलोमिटर गहिराइबाट कम्पन भएको थियो । विभागका अधिकारीहरुले भूकम्पपछि कुनै आँधीको खतरा नरहेको जानकारी दिएका छन् ।
सरकारी अधिकारीहरुको भूकम्पका कारण अहिलेसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भइनसकेको पनि स्पष्ट पारेका छन् । जापान धेरै भूकम्प आउने देशमा पर्दछ ।
बर्षेनी दर्जनौ पटक भूकम्प आउने गर्दछ भने कतिपय शक्तिशाली भूकम्पले मानवीय तथा भौतिक क्षति समेत गराउने गरेको छ । सन् २०११ मा आएको ९ म्याग्नीच्युडको विनाशकारी भूकम्प र त्यसपछिको आँधीका कारण जापानमा कम्तीमा १५ हजार भन्दा बढी मानिसको मृत्यु भएको थियो भने धेरै भौतिक संरचनामा क्षति भएको थियो । एएनआई
जापानमा ६.२ म्याग्नीच्युडको भूकम्प

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.84
153.44

European Euro
1
179.03
179.73

UK Pound Sterling
1
206.44
207.25

Swiss Franc
1
195.59
196.35

Australian Dollar
1
110.80
111.24

Canadian Dollar
1
111.63
112.07

Singapore Dollar
1
120.11
120.58

Japanese Yen
10
9.69
9.72

Chinese Yuan
1
22.51
22.59

Saudi Arabian Riyal
1
40.74
40.90

Qatari Riyal
1
41.93
42.09

Thai Baht
1
4.72
4.74

UAE Dirham
1
41.61
41.78

Malaysian Ringgit
1
38.89
39.04

South Korean Won
100
10.26
10.30

Swedish Kroner
1
16.40
16.47

Danish Kroner
1
23.96
24.05

Hong Kong Dollar
1
19.52
19.60

Kuwaity Dinar
1
498.91
500.87

Bahrain Dinar
1
405.25
406.84

Omani Rial
1
396.98
398.54













