२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

३० जना काँग्रेस त्यागेर नेकपामा प्रवेश

प्रकाशित मिति : २०७७ कार्तिक २६ गते
फोटो : बुलबुल खबर ।

मकवानपुर / राक्सिराङ गाउँपालिका वडा नं १ का ३० जना नेपाली काँग्रेस परित्याग गरी नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । मंगलबार नेकपाको वडा कमिटिले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली काँग्रेसका सक्रिय सदस्यहरू सहित ३० जना नेकपा प्रवेश गरेको नेकपा राक्सिराङका अध्यक्ष हस्तबहादुर मोक्तानले जानकारी दिए ।
उनीहरुलाई नेकपा मकवानपुरका जिल्ला सचिवालय सदस्य लालबहादुर थापा, गाउँपालिका इन्चार्ज बनस्तम थिङ, सह इन्चार्ज सुन्तली चेपाङ लगायतले नेकपामा स्वागत गरेका थिए । नेकपा प्रवेश गर्ने केही कार्यकर्ता केहि दिनअघि मात्र जबरजस्ती काँग्रेस प्रवेश गराइएका युवाहरु रहेको गाउँपालिका अध्यक्ष मोक्तानले जानकारी दिए ।
कार्यक्रममा नेकपा नेता कृष्णबहादुर प्रजा, नेकपा वडा इन्चार्ज सिङ्गराम रुम्बा लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रम वडा कमिटी अध्यक्ष बबिराम मोक्तानको अध्यक्षतामा भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11