चितवन ११ र मकवानपुर ११ भिड्दै
नारायणगढ । नारायणगढको क्याम्पाचौरमा भोलिदेखि ‘टुबोर्ग जेसीज विकास रनिङ शिल्ड’ सुरु हुने भएको छ । खेलको लागि सबै तयारी पूरा भइसकेको जेसीजका अध्यक्ष विकासमान श्रेष्ठले मंगलबार पत्रकार भेटघाटमा बताए । जेसीजका अध्यक्ष श्रेष्ठका अनुसार खेल मैदान, प्याराफिटलगायत सबै काम सम्पन्न भएकोे जानकारी दिए ।
उक्त प्रतियोगितालाई दुई समूहमा विभाजन गरिएको छ । असोज ३० गतेदेखि हुने खेल समूह ‘ए’ र समूह ‘बी’ गरी दुई भागमा गरिएको छ । प्रतियोगितामा सशस्त्र प्रहरी बल एपीएफ क्लब, चितवन ११, मकवानपुर ११, झापा ११ र नेपाल आर्मी क्लब समूह ‘ए’ मा छन् भने समूह ‘बी’ मा नेपाल पुलिस क्लब, सरस्वती युवा क्लब, युनाइटेड दार्जिलिङ, जावलाखेल युथ क्लब र संकटा क्लब सहभागी हुने प्रतियोगिता संयोजक कपिल श्रेष्ठले जानकारी दिए ।
उक्त खेलको लागि करिब एक हजार आठ सय दर्शक अटाउने प्याराफिट बनाइएको आयोजकले जनाएको छ । कात्तिक ९ गतेसम्म हुने प्रतियोगितामा विजयी हुनेले ६ लाख ६ हजार ६६६ रूपैयाँ पाउनेछ भने उपविजेताले ३ लाख ३ हजार ३३३ रूपैयाँ पाउनेछ ।
प्रतियोगिताको क्वार्टर फाइनलसम्म अवलोकनका लागि एक सय र दुई सय रूपैयाँको टिकटको व्यवस्था गरिएको छ । सेमिफाइनल र फाइनल अवलोकनका लागि दुई सय र तीन सय टिकटको व्यवस्था गरिएको प्रचारप्रसार संयोजक सूर्यभक्त अधिकारीले जानकारी दिए ।
भोलि प्रतियोगिताको शुभारम्भमा चितवन ११ र मकवानपुर ११ भिड्दै छन् ।
- ADVERTISEMENT -

भोलिदेखि ‘टुबोर्ग जेसीज विकास रनिङ शिल्ड’

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.92
153.52

European Euro
1
176.43
177.12

UK Pound Sterling
1
204.35
205.16

Swiss Franc
1
191.32
192.07

Australian Dollar
1
106.97
107.39

Canadian Dollar
1
109.41
109.84

Singapore Dollar
1
118.71
119.18

Japanese Yen
10
9.53
9.56

Chinese Yuan
1
22.56
22.65

Saudi Arabian Riyal
1
40.74
40.90

Qatari Riyal
1
41.95
42.11

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.64
41.80

Malaysian Ringgit
1
37.60
37.75

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.04
16.10

Danish Kroner
1
23.61
23.70

Hong Kong Dollar
1
19.51
19.59

Kuwaity Dinar
1
497.71
499.66

Bahrain Dinar
1
405.54
407.13

Omani Rial
1
397.17
398.73












