Opens in a new tab
२०८३ आश्विन ५, सोमबार
September 21, 2026
२०८३ आश्विन ५, सोमबार
September 21, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

फिफा विश्वकप : जर्मनी नकआउट चरणमा

प्रकाशित मिति : २०८३ असार ७ गते

काठमाडौं / फिफा विश्वकप २०२६ मा आइभरी कोस्टलाई २–१ गोलले हराउँदै जर्मनी नकआउट चरणमा प्रवेश गरेको छ । आइतबार बिहान सम्पन्न भएको खेलमा जर्मनीले आइभरी कोस्टलाई हराउँदै राउन्ड अफ ३२ मा स्थान बनाएको हो ।

एक गोलले पछि परेको जर्मनीले पुनरागमन गर्दै जित निकाल्यो । जर्मनीको जितमा डेनिज उन्डभ नायक बने । दुवै गोल उनले नै गरे।

- ADVERTISEMENT -

Advertisement

खेलको ३० औं मिनेटमा आइभरी कोस्टका कप्तान फ्रान्क केसीले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए ।

६८ औं मिनेटमा वैकल्पिक खेलाडी उन्डभले गोल गर्दै जर्मनीलाई १–१ को बराबरीमा ल्याए । त्यसपछि खेल सकिनै लाग्दा इन्जुरी समयमा उन्डभले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गर्दै जर्मनीलाई २–१ को जितसहित नकआउट चरणमा पुर्याए ।

समूह ई मा अंकतालिकामा लगातार दोस्रो जित निकालेको जर्मनी ६ अंकका साथ शीर्षस्थानमा रहँदा आइभरी कोस्ट ३ अंकसहित दोस्रो स्थानमा छ ।

यस्तै, इक्वेडर र कुरासाओ अंकविहिन छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.83
176.52
UK Pound Sterling
1
204.69
205.50
Swiss Franc
1
185.65
186.38
Australian Dollar
1
109.08
109.51
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
119.85
120.32
Japanese Yen
10
9.70
9.73
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
41.99
42.16
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.69
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.59
15.65
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.11
407.70
Omani Rial
1
397.66
399.22