भरतपुर । यात्रा ग्रुपको आयोजनामा वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले फेसबुक मार्फत् प्रत्यक्ष प्रसारण गरेको छ । डा अधिकारीले प्रसारणमा हामी संक्रमणको महामारीमा भएकोले सचेत हुन जरुरी भएको बताएका छन् । ह्याच्छ्यु गर्दा होसियार हुनुपर्ने, आफ्नो कपडा तथा रुमाललाई उचित व्यवस्थापन गर्नुपर्ने, सर्जिकल माक्स लगाउनाले केही सुरक्षित हुने उनको भनाइ छ ।
प्रसारणमा राष्ट्रियस्तरको समस्या हुन नदिन मुख्य रुपमा राज्यले लिनुपर्ने नीति भएको डा अधिकारीले बताएका छन् । कोरोनाबाट पूर्ण सुरक्षाका लागि राज्यले जिम्मा लिनुपर्ने प्रसारणमा बताइएको छ भने रोग लागि हालेमा टेष्ट तथा पूर्ण रुपमा उपचार राज्यले गर्नु पर्ने उनको भनाइ छ ।
कोरोनाबारे जानकारी दिने उद्देश्यले उक्त सचेतना कार्यक्रम गरिएको गु्रपका अध्यक्ष कृष्ण कार्कीले बताए । विश्वभरि महामारीको रुप लिएको कोरोनासम्बन्धी सानै कार्यक्रम भएपनि संचालन गरियो भने आम जनतालाई सजग गराउन सकिने कार्कीको भनाइ छ । भरतपुर अस्पतालमा कोरोना संक्रमण उपचारको लागि १९ वेडको आईसोलेसन वार्ड निर्माण गरिएको अध्यक्ष कार्कीले बताए ।
विश्व स्वास्थ्य संगठनले नेपाल पनि कोरोनाको उच्च जोखिम रहेको बताएपछि नेपालमा पनि विभिन्न संघ संस्थाहरुले सचेतना कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । नेपालको तेस्रो पर्यटकीय क्षेत्र सौराहा चितवनमा रहेकोले पनि चितवनमा विशेष रुपमा हेरिएको छ ।
- ADVERTISEMENT -

‘यात्रा ग्रुप’को कोरोनाबारे सचेतना कार्यक्रम

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
149.31
149.91

European Euro
1
175.69
176.39

UK Pound Sterling
1
201.84
202.66

Swiss Franc
1
191.53
192.30

Australian Dollar
1
106.95
107.38

Canadian Dollar
1
109.34
109.78

Singapore Dollar
1
117.42
117.90

Japanese Yen
10
9.38
9.42

Chinese Yuan
1
21.91
21.99

Saudi Arabian Riyal
1
39.81
39.97

Qatari Riyal
1
40.96
41.12

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
40.65
40.81

Malaysian Ringgit
1
37.79
37.94

South Korean Won
100
10.16
10.20

Swedish Kroner
1
16.33
16.39

Danish Kroner
1
23.51
23.60

Hong Kong Dollar
1
19.07
19.14

Kuwaity Dinar
1
487.38
489.34

Bahrain Dinar
1
395.89
397.48

Omani Rial
1
387.81
389.37












