२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026
२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026 Friday
- ADVERTISEMENT -

दुईसय सुनचाँदी कालीगढलाई राहत वितरण

प्रकाशित मिति : २०७७ बैशाख १७ गते

नारायणगढ, चितवन । सुनचांँदी व्यवसायी संघ, चितवनले राहत वितरण गरेका छन । लकडाउन समय लम्बिदै जांँदा गरगहना बनाउने दुईसय कालीगढलाई दैनिक जीवन नै कष्टकर बन्दै गएकोले एक महिनालाई पुग्ने राहत वितरण गरेका छन् ।
लकडाउनका कारण समस्या भएकाले कालीगढ र उनीहरुको परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले राहत वितरण गरिएको सुनचांँदी व्यवसायी महासंघका उपाध्यक्ष विपिन रामुदामुले बताए ।
‘व्यवसाय नै मर्कामा परेको बेला सामाजिक दायित्व पूरा गर्ने र व्यवसायिक धर्म निभाउने उद्देश्यले कालीगढलाई राहत वितरण गरिएको सुनचांँदी व्यवसायी संघ, चितवनका अध्यक्ष एवं राहत वितरण संयोजक टेकबहादुर विश्वकर्माले बताए । अहिले हामी व्यवसायी सबै मर्कामा भएपनि यस्तो अवस्थामा हामीले व्यवसायिक धर्मलाई निरन्तरता दिएको उनको भनाइ छ ।
खाना खुवाइने अभियान सुनचांँदी सम्बद्ध चारवटा संस्थाको समन्वयमा भएपनि राहत वितरण भने सुनचांँदी व्यवसायी संघले गरेको संघका कोषाध्यक्ष निलेमान शाक्यले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.92
153.52
European Euro
1
176.43
177.12
UK Pound Sterling
1
204.35
205.16
Swiss Franc
1
191.32
192.07
Australian Dollar
1
106.97
107.39
Canadian Dollar
1
109.41
109.84
Singapore Dollar
1
118.71
119.18
Japanese Yen
10
9.53
9.56
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.74
40.90
Qatari Riyal
1
41.95
42.11
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.64
41.80
Malaysian Ringgit
1
37.60
37.75
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.04
16.10
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
497.71
499.66
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.17
398.73