काठमाडौं । २५६४औं बुद्ध जयन्ती तथा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका दौरान पूर्व निर्धारित सबै औपचारिक कार्यक्रम स्थगित भएका छन् ।
यस वर्ष २५ वैशाख (७ मे)का दिन वैशाख शूक्ल पूर्णिमा तथा बौद्ध जयन्ती मनाइँदैछ । लुम्बनी विकास कोषले यस दिन नेपाल सरकार, कोष पूर्व निर्धारित सबै कार्यक्रम स्थगित भएको जानकारी गराएको छ । कोभिड १९ को संक्रमणका कारण अहिले मुलुक लकडाउनमा छ ।
यस दिन नेपाल सरकारबाट कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि जारी निर्देशन अनुसार सामाजिक दूरी कायम गर्दै बौद्ध भिक्षु र भिक्षुणी तथा लामा गुरु र गुरुमाहरुबाट विश्व शान्तीको कामना गर्दै प्रार्थना र पूजा गरिनेछ ।
भगवान गौतमबुद्धको २५६४ औं जन्मजयन्तीका अवसरमा २५६४ वटा दीप प्रज्वलन गरिने भएको छ । कोषले बौद्ध समुदायसहित सबैलाई नेपाल सरकारको निर्देशन पालना गर्दै सुरक्षित तवरबाट घरमै प्रार्थना तथा पूजापाठ गरी बुद्ध जयन्ती मनाउन आह्वान गरेको छ ।
यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुद्ध जयन्ती तथा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनलाई सफल बनाउने गरी तयारी थालेको थियो । यसका लागि मन्त्री योगेश भट्टराईको अध्यक्षमा आयोजक समिति र सचिवालयसमेत स्थापना गरी काम थालिएको थियो ।
तर, कोभिड १९ का कारण उत्पन्न असहज परिस्थतिका कारण पूर्व निर्धारित कार्यक्रम स्थगित हुन पुगेको हो । बौद्ध सम्मेलनमा दर्जनौं मुलुकबाट पाहुनालाई आमन्त्रित गर्ने गरिन्छ ।
- ADVERTISEMENT -

बुद्ध जयन्तीमा गरियो सबै कार्यक्रम स्थगित

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.39
148.99

European Euro
1
175.06
175.76

UK Pound Sterling
1
200.75
201.56

Swiss Franc
1
189.65
190.41

Australian Dollar
1
106.40
106.83

Canadian Dollar
1
108.49
108.93

Singapore Dollar
1
116.62
117.09

Japanese Yen
10
9.32
9.36

Chinese Yuan
1
21.75
21.84

Saudi Arabian Riyal
1
39.56
39.72

Qatari Riyal
1
40.70
40.86

Thai Baht
1
4.63
4.65

UAE Dirham
1
40.40
40.56

Malaysian Ringgit
1
37.54
37.70

South Korean Won
100
10.03
10.07

Swedish Kroner
1
16.18
16.25

Danish Kroner
1
23.42
23.52

Hong Kong Dollar
1
18.95
19.03

Kuwaity Dinar
1
484.62
486.58

Bahrain Dinar
1
393.53
395.12

Omani Rial
1
385.42
386.98













