२०८३ बैशाख २७, आईतवार
May 10, 2026
२०८३ बैशाख २७, आईतवार
May 10, 2026 Sunday

गरिब तथा विपन्न वर्गलाई रु. ५१ हजार सहयोग

प्रकाशित मिति : २०७६ चैत्र २८ गते

भरतपुर । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारी नियन्त्रणका लागि नेपाल सरकारले गरेको लकडाउनका कारण देवचुली नवलपुरका मजदुर र विपन्न परिवारलाई मैयादेवी ट्रष्ट नेपालले खाद्यान्न उपलब्ध गराउनको लागि रु. ५१ हजार सहयोग गरेको छ ।
लकडाउनको अवस्थाले गर्दा दैनिक ज्याला, मजदुरी गरी जीवन निर्वाह गर्ने श्रमिक वर्गको खाद्य संकट समाधान गर्न नगरपालिकाद्वारा स्थापित खाद्यान्न बैंकमा चेक मार्फत् उक्त रकम दिइएको हो ।
उक्त चेक रकम मेयर श्री पूर्णबहादुर श्रेष्ठलाई ट्रष्टका तर्फबाट अध्यक्ष प्रेमकुमार श्रेष्ठ, उपाध्यक्ष श्री सिद्धकुमार श्रेष्ठ र महासचिव श्री टंकनाथ पौडेलले एकसाथ हस्तान्तरण गरिएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
177.54
178.25
UK Pound Sterling
1
205.30
206.12
Swiss Franc
1
193.82
194.59
Australian Dollar
1
109.18
109.61
Canadian Dollar
1
110.56
110.99
Singapore Dollar
1
119.01
119.49
Japanese Yen
10
9.62
9.66
Chinese Yuan
1
22.18
22.27
Saudi Arabian Riyal
1
40.22
40.38
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.08
41.25
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.76
23.85
Hong Kong Dollar
1
19.27
19.35
Kuwaity Dinar
1
492.75
494.71
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.89
393.45