भरतपुर । फलफूल तथा तरकारी थोक व्यवसायी संघ भरतपुर २, चितवनले आइतबार राहत वितरण गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस नियन्त्रणको लागि सरकारले गरेको लकडाउनबाट प्रभावित भएका महानगर फलफूलभित्र तरकारी बजारमा कार्यरत मजदुरलाई राहत वितरण गरिएको हो ।
संघका अध्यक्ष मदनप्रसादप्रसाद सापकोटाले लकडाउन भएपछि ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका परिवारलाई समस्या परेको जानकारी पाएपछि संघले विवरण संकलन गरेर वास्तविक अभावमा परेकालाई राहत उपलब्ध गराइएको बताए ।
उनका अनुसार उक्त महानगर बजार क्षेत्रमा कार्यरत ६५ जना मजदुरको परिवारलाई प्रति परिवार रु हजार बराबरको खाद्यान्न सहयोग गरिएको हो ।
भरतपुर महानगरपालिका वडा नं. २ का अध्यक्ष पूर्णबहादुर श्रेष्ठ, उद्योग वाणिज्य संघ चितवका अध्यक्ष राजु श्रेष्ठ, स्थानीय ६ वटा टोलका संयोजक जयराम खत्री, पूर्वअध्यक्ष शालिकराम घिमिरे, निवर्तमान अध्यक्ष थिरप्रसाद धिताललगायतको उपस्थितिमा भएको कार्यक्रममा चामल, दाल, नुन र तेललगायत दैनिक उपभोग्य सामग्री वितरण गरिएको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

फलफूल संघद्वारा ६५ घर परिवारलाई राहत

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.95
152.55

European Euro
1
170.07
170.74

UK Pound Sterling
1
201.57
202.37

Swiss Franc
1
182.30
183.02

Australian Dollar
1
106.52
106.95

Canadian Dollar
1
106.91
107.33

Singapore Dollar
1
118.53
119.00

Japanese Yen
10
9.59
9.63

Chinese Yuan
1
22.70
22.79

Saudi Arabian Riyal
1
40.46
40.62

Qatari Riyal
1
41.68
41.85

Thai Baht
1
4.53
4.54

UAE Dirham
1
41.37
41.54

Malaysian Ringgit
1
37.22
37.37

South Korean Won
100
11.38
11.42

Swedish Kroner
1
15.25
15.31

Danish Kroner
1
22.75
22.84

Hong Kong Dollar
1
19.36
19.44

Kuwaity Dinar
1
493.10
495.05

Bahrain Dinar
1
402.20
403.79

Omani Rial
1
394.67
396.23












