२०८३ जेष्ठ ३०, शनिबार
June 13, 2026
२०८३ जेष्ठ ३०, शनिबार
June 13, 2026 Saturday
- ADVERTISEMENT -

रुसमा हेलिकप्टर दुर्घटना, ८ जना घाइते

प्रकाशित मिति : २०८३ बैशाख १९ गते
File photo.

एजेन्सी / रुसको कोमी गणतन्त्रमा शुक्रवार एक यात्रुवाहक हेलिकप्टर ‘हार्ड ल्याण्डिङ’ (बलपूर्वक अवतरण) हुँदा आठ जना घाइते भएका छन् ।

रुसको आपतकालीन अवस्था मन्त्रालयका अनुसार दुर्घटनाको समयमा हेलिकप्टरमा २४ जना सवार थिए ।

- ADVERTISEMENT -

Advertisement

मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार उसिन्सक स्थित एक हेलिप्याडबाट उडान भर्ने क्रममा निजी कम्पनीद्वारा सञ्चालित हेलिकप्टर सन्तुलन गुमाई एकातर्फ कोल्टिएर दुर्घटनामा परेको थियो ।

उक्त हेलिकप्टरमा सिफ्टमा काम गर्ने कामदारहरू सवार रहेको बताइएको छ ।

- ADVERTISEMENT -

Advertisement

घटनाको जानकारी प्राप्त हुनासाथ अग्नि नियन्त्रक र उद्धार टोलीहरू घटनास्थलमा पुगेका थिए ।

घाइतेहरूको उपचार भइरहेको र दुर्घटनाको वास्तविक कारणबारे थप अनुसन्धान शुरु गरिएको मन्त्रालयले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.88
152.48
European Euro
1
175.80
176.50
UK Pound Sterling
1
203.73
204.54
Swiss Franc
1
190.78
191.53
Australian Dollar
1
106.92
107.35
Canadian Dollar
1
108.58
109.01
Singapore Dollar
1
118.30
118.77
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.46
22.55
Saudi Arabian Riyal
1
40.47
40.63
Qatari Riyal
1
41.66
41.82
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.35
41.52
Malaysian Ringgit
1
37.43
37.58
South Korean Won
100
10.00
10.04
Swedish Kroner
1
16.10
16.16
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
494.32
496.27
Bahrain Dinar
1
402.78
404.38
Omani Rial
1
394.47
396.03