२०८२ चैत्र ३, मंगलवार
March 17, 2026
२०८२ चैत्र ३, मंगलवार
March 17, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

३२ जना थप, संक्रमित पुग्यो ५४८ जना

प्रकाशित मिति : २०७७ जेष्ठ १० गते
- ADVERTISEMENT -

काठमाडौं । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस नेपालमा थप ३२ जनामा देखा परेको पुष्टि भएको छ । आज शनिबार ३२ जना थप संक्रमित फेला पारेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु ८ जना, सर्लाही १३ जना, बारा एक जना, काठमाडौंमा एक जना, रुपन्देहीमा ८ जना र चितवनमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै संक्रमितको संख्या ५४८ पुगेको छ ।
त्यस्तै शुक्रबार २१ जना कोरोनामुक्त भएका छन् । जसमध्ये ९ जना महिला र १२ जना पुरुष रहेका छन् । उनीहरु १ देखि ६० वर्ष उमेरका रहेका छन् । योसँगै निको भई घर फर्कनेमा ७० जना पुगेका छन् । उनीहरु १७ देखि २०औं दिनसम्ममा डिस्चार्ज भएका हुन् । उनीहरु नेपालगंजको कोरोना अस्पताल खजुराबाट डिस्चार्ज भएका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.64
148.24
European Euro
1
168.55
169.24
UK Pound Sterling
1
195.27
196.06
Swiss Franc
1
186.56
187.31
Australian Dollar
1
103.07
103.49
Canadian Dollar
1
107.62
108.06
Singapore Dollar
1
115.01
115.48
Japanese Yen
10
9.24
9.28
Chinese Yuan
1
21.41
21.49
Saudi Arabian Riyal
1
39.34
39.50
Qatari Riyal
1
40.39
40.56
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.20
40.36
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
9.83
9.87
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
22.56
22.65
Hong Kong Dollar
1
18.86
18.94
Kuwaity Dinar
1
481.70
483.65
Bahrain Dinar
1
391.05
392.64
Omani Rial
1
383.48
385.04