Opens in a new tab
२०८३ आश्विन २६, सोमबार
October 12, 2026
२०८३ आश्विन २६, सोमबार
October 12, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रत्ननगर नगरपालिकाद्वारा रेडियो कक्षा सुरु

प्रकाशित मिति : २०७७ असार २ गते

रत्ननगर, चितवन । रत्ननगर नगरपालिकाले चितवनमै पहिलो पटक रेडियो कक्षा सुरु गरेको छ । लकडाउनका कारण विद्यालयमा पठनपाठन गराउन सक्ने अवस्था नरहेपछि वैकल्पिक शिक्षाको रुपमा सो नगरपालिकाले रेडियो मार्फत विद्यार्थीहरुलाई पढाउनु सुरु गरेको हो ।
रत्ननगरका मेयर नारायण वनले रेडियो अर्पणको स्टुडियोमा रेडियो कक्षाको शुभारम्भ गरेका छन् । सो अवसरमा उनले नगरको शैक्षिक स्तर खस्किन नदिन रेडियो कक्षा सुरु गरिएको बताए । मुलुकमा लकडाउन सुरु भएपछि अनलाइन कक्षा सञ्चालनको होडबाजी चलेको छ । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुको पहुँच इन्टरनेट र सुविधायुक्त मोवाइलमा नहुने भएकाले रेडियो कक्षा सुरु गरिएको उनले बताए ।
पहिलो चरणमा सामुदायिक र संस्थागत विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने विद्यार्थीहरुका लागि रेडियो कक्षा सुरु गरिएको हो । पहिलो चरणमा कक्षा ८ को नेपाली अंग्रेजी र सामाजिक विषयको कक्षा सुरु भएको छ । पहिलो चरणको रेडियो कक्षाको प्रभावकारिता मूल्याङकन गरी अन्य कक्षाको कार्यक्रम सञ्चालन गर्ने योजना रहेको मेयर वनले बताए ।
जिल्लामै रेडियो कक्षा सञ्चालन गर्ने गरी अन्य पालिकाहरुसँग पनि सहकार्य गर्ने प्रयास भइरहेको मेयर वनले बताए । रत्ननगरमा २९ सामुदायिक, २४ संस्थागत विद्यालय रहेका छन् । नेपाल सरकारले जारी गरेको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ बमोजिक वैकल्पिक शिक्षाको रुपमा रेडियो कक्षा सुरु गरिएको नगर शिक्षा अधिकारी बद्रिनारायण शर्माले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.48
155.08
European Euro
1
173.05
173.72
UK Pound Sterling
1
204.42
205.21
Swiss Franc
1
186.06
186.79
Australian Dollar
1
107.90
108.32
Canadian Dollar
1
108.35
108.77
Singapore Dollar
1
120.62
121.09
Japanese Yen
10
9.76
9.79
Chinese Yuan
1
23.08
23.17
Saudi Arabian Riyal
1
41.12
41.28
Qatari Riyal
1
42.42
42.58
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
42.06
42.22
Malaysian Ringgit
1
37.82
37.96
South Korean Won
100
11.52
11.57
Swedish Kroner
1
15.45
15.51
Danish Kroner
1
23.15
23.24
Hong Kong Dollar
1
19.68
19.76
Kuwaity Dinar
1
501.31
503.26
Bahrain Dinar
1
409.06
410.64
Omani Rial
1
401.24
402.80