२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026
२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026 Friday
- ADVERTISEMENT -

पहिरोले आबुखरैनीमा बन्द भयो खानेपानी

प्रकाशित मिति : २०७७ असार १० गते

आबुखैरेनी । पहिरोले पाइप बगाएपछि आबुखरैनी बजार तथा गोरखाको मजुवामा खानेपानी आपुर्ति बन्द भएको छ । अबिरल वर्षाको कारण पृथ्वी राजमार्गको ऐनापहरा नजिकै सडक माथीबाट खसेको पहिरोले खानेपानीको पाइप बगाएपछि खानेपानी आपुर्ति बन्द भएको हो ।
खानेपानीको ४ वटा पाइपमध्ये १ वटा पाइप बगाएको र अन्य ३ वटा पाइपमा पनि क्षति पुगेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष नस्तुराम कडेलले बताए ।
खानेपानी आयोजना अन्तरगत १९ करोड ९८ लाखको लागतमा १८ महिनामा सम्पन्न गर्ने गरि रमन गोरखा प्रेस लि.जे.मी. निर्माण जिम्मा पाएर २०७२ असोज १९ गतेबाट निर्माण कार्य सुरु भएको खानेपानी आयोजना ठेकेदारको लापारबाहीको कारण पटक पटक म्याद थप्दा पनि अहिलेसम्म पानीको लिफ्टीङ्ग लगाएत अन्य काम हुन नसकेको अध्यक्ष कडेलले बताए
अक्ष्यक्ष कडेलका अनुसार निर्माण कार्य सम्पन्न भएको दई वर्षसम्म ठेकेदारले नै मर्मत सम्भार गर्ने गरि समझौता भएकोले ठेकेदारलाई मर्मत गर्न ताकेता गरिसकिएको छ ।
पाइप मर्मत गर्न समय लाग्ने भएकोले तत्कालको लागि पुरानै पाइप मर्मत गरेर पानीको आपुर्तिको लागि प्रयास भइरहेको उपभोक्ता समितिका उपाध्यक्ष शालिकराम अधिकारीले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.92
153.52
European Euro
1
176.43
177.12
UK Pound Sterling
1
204.35
205.16
Swiss Franc
1
191.32
192.07
Australian Dollar
1
106.97
107.39
Canadian Dollar
1
109.41
109.84
Singapore Dollar
1
118.71
119.18
Japanese Yen
10
9.53
9.56
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.74
40.90
Qatari Riyal
1
41.95
42.11
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.64
41.80
Malaysian Ringgit
1
37.60
37.75
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.04
16.10
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
497.71
499.66
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.17
398.73