२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026
२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026 Thursday
- ADVERTISEMENT -

राप्रपा चितवनद्वारा बाढी पहिरो पीडितको उद्धारमा जुट्न कार्यकर्तालाई निर्देशन

प्रकाशित मिति : २०७७ असार २७ गते

चितवन । अविरल बर्षाको कारण चितवन जिल्लामा बाढी र पहिरोले पु¥याएको क्षतिप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिती चितवनले दुुःख व्यक्त गरेको छ । नारायणी, राप्ती, रिउ, कयर लगायतका नदिमा आएको बाढी तथा पहाडी क्षेत्रमा गएको पहिरोमा परि जनधनको क्षती भएको प्रती आज (शनिवार) विज्ञप्ती जारी गरि दुःख व्यक्त गरेको हो ।
वर्षायामको शुरुवातसँगै बाढी, पहिरोलगायतका प्राकृतिक विपद्का कारण ठूलो संख्यामा नागरिक प्रभावित हुनसक्ने भन्दै राप्रपाले विपद् जोखिमबाट बच्न सबैले आ–आफ्नो तहबाट सतर्कता अपनाउन र जोखिम न्यूनीकरणका लागि व्यवस्था मिलाउन प्रदेश सरकार, स्थानीय तह, स्थानीय प्रशासन, सुरक्षा निकाय एवं सरोकारवाला निकायलाई आग्रह समेत गरेको छ ।
हाल परिरहेको बर्षाका कारण चितवन जिल्ला लगायत छिमेकी जिल्लाहरुमा रहेका खोलाहरुको जलस्तर बढ्नगई बाढीका कारणले हुने जनधनको क्षती न्युुनीकरण गर्न, सतर्क तथा सुुरक्षित स्थानमा बस्न पाटी अध्यक्ष रुद्रप्रसाद ढकालद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
बाढी पहिरोको क्षती न्युुनीकरण गर्दै पीडितहरुमा यथासक्य चाँडो राहतको व्यवस्थापन गर्न स्थानिय प्रशासन तथा स्थानिय निकायलाई आग्रह गरिएको छ । विपदको घडिमा स्थानिय क्षेत्रमा उद्धारमा जुटन पार्टी जिल्लाकार्य समिती, क्षेत्रीय कार्य समिति, नगर कार्य समिति, वडा कार्य समिति, भातृ संगठन एवं सम्पूर्ण पार्टी कार्यकर्ताहरुलाई स्थानिय निकाय संग समन्वय गरि मानविय सेवामा खटिन राप्रपाले निर्देशन समेत दिएको छ ।

- ADVERTISEMENT -

Advertisement

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.27
152.87
European Euro
1
176.21
176.91
UK Pound Sterling
1
204.05
204.85
Swiss Franc
1
191.39
192.14
Australian Dollar
1
107.47
107.90
Canadian Dollar
1
109.31
109.75
Singapore Dollar
1
118.47
118.94
Japanese Yen
10
9.51
9.55
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.56
40.72
Qatari Riyal
1
41.77
41.93
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.46
41.62
Malaysian Ringgit
1
37.50
37.64
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.19
16.25
Danish Kroner
1
23.58
23.67
Hong Kong Dollar
1
19.43
19.51
Kuwaity Dinar
1
495.59
497.54
Bahrain Dinar
1
403.82
405.41
Omani Rial
1
395.48
397.04