चितवन / निरन्तरको वर्षाले खगेरी खोलामा आएको बाढीले रत्ननगरका होटल तथा रेष्टुरेन्टहरु डुबानमा परेका छन् ।
खगेरीको बाढीले रत्ननगर नगरपालिका–८ मा रहेको होटल रेड रूफ, होटल न्यु न्युरो, होटल ग्रीन लज, होटल जंगल प्यालेस, दोभान रेष्टुरेन्ट, संहाति छेउकुना रेष्टुरेन्ट र रत्ननगर नगरपालिका–७ मा रहेको बिग बोस रेष्टुरेन्ट, बेम्बो कटेज रेष्टुरेन्ट र सौराहा सभाहल डुबानमा परेको छ ।
यस्तै रत्ननगर नगरपालिका ८ मै रहेको सुकुम्बासी टोल र मनोहरा राष्ट्रिय प्रथामिक विद्यालय पनि डुबानमा परेको छ ।
यस्तै रत्ननगर ७ मा रहेको रमाइलो डाडामा अवस्थित झुलुङगे पुलमा पनि बाढीले क्षति पुगेको छ ।
बाढीले होटल तथा रेष्टुरेन्ट डुबानमा
July 12, 2020

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
