चितवन । मास्क नलगाई हिडडुल गरेका र सवारी साधन चलाएकाहरुलाई रोकेर मास्क बितरण गरिएको छ । रोटरी क्लव अफ नारायणी मिट टाउन र रोट्रयाक्ट क्लब अफ नारायणी मिट टाउनको संयुक्त आयोजनामा नारायणगढको लायन्सचोकमा मास्क बितरण कार्यक्रम गरिएको छ ।
कोरोना भाईरसले महामारीको रुप लिएर फैलिरहेको अवस्थामा मानिसहरुले मास्क नलगाई हेलचक्रयाई गरेर हिडेको देखेपछि जनचेतनाको लागि मास्क बितरण गरिएको रोट्रयाक्ट क्लब अफ नारायणी मिट टाउनका उपाध्यक्ष विनोद श्रेष्ठले जानकारी दिनुभयो ।
जिल्ला ट्राफिक कार्यलय र जिल्ला प्रहरी कार्यलयको समन्वयमा भएको सो कार्यक्रममा ७५० थान एन ९५ मास्क वितरण गरिएको हो । आज भएको मास्क बितरण कार्यक्रममा रोयल पेन्ट्सका प्रमुख प्रमेश्वर भण्डारीले मास्क सहयोग गर्नुभएको थियो ।
कार्यक्रममा रोटरी क्लव अफ नारायणी मिट टाउनका अध्यक्ष यामनाथ दनै , रोट्याक्ट क्लब अफ नारायणी मिट टाउनका अध्यक्ष तेज बहादुर रानाभाट लगायत सम्पूर्ण रोटरीयनहरु र रोट्याक्टहरुको उपस्थिति रहेको थियो ।
- ADVERTISEMENT -

लायन्सचोकमा निःशुल्क मास्क वितरण

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

‘वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन’

‘नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौ’

लामो बिदाका कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन निर्देशन

सत्ताको शक्तिको भरमा विपक्षलाई निमिट्यान्न पार्न खोज्नु लोकतान्त्रिक हैन – पूर्वप्रधानमन्त्री कार्की

तनहुँका अंकित कविता प्रतियोगितामा प्रथम
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.62
152.22

European Euro
1
176.47
177.17

UK Pound Sterling
1
204.25
205.06

Swiss Franc
1
192.51
193.27

Australian Dollar
1
108.29
108.72

Canadian Dollar
1
109.25
109.68

Singapore Dollar
1
118.15
118.62

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.41
22.50

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.62
41.79

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.28
41.45

Malaysian Ringgit
1
37.64
37.79

South Korean Won
100
9.85
9.89

Swedish Kroner
1
16.24
16.30

Danish Kroner
1
23.61
23.70

Hong Kong Dollar
1
19.35
19.43

Kuwaity Dinar
1
493.96
495.91

Bahrain Dinar
1
402.07
403.66

Omani Rial
1
393.80
395.36







