२०८३ श्रावण २, शनिबार
July 18, 2026
२०८३ श्रावण २, शनिबार
July 18, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आयलनिगमका १६ जनामा भेटिए कोरोना

प्रकाशित मिति : २०७७ भाद्र ९ गते

बारा / नेपाल आयल निगम मातहत रहेको यहाँको एक डिपोमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । देशका अधिकांश स्थानमा पेट्रोलियम पदार्थको वितरण गर्ने अमलेखगञ्ज डिपो र मातहतका १६ जना कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्ज क्षेत्रीय डिपोमा कार्यरत चालकसहित १६ जना संक्रमित भएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमितमध्ये अधिकांश प्रशासन र निगममा सरसफाई गर्ने कर्मचारी छन् ।
निगम तथा मातहतका ८१ जनाको स्वाब संकलन गरी वीरगञ्जस्थित नारायणी उपक्षेत्रिय अस्पतालमा गरिएको पीसीआर परिक्षणमा उनीहरूको रिपोर्ट पोजिटिभ आएको उहाँले बताउनुभयो ।
संक्रमण पुष्टि भएपछि निगमले आफना संक्रमित कर्मचारीलाई पायक पर्ने स्थानीय होटलको आइसोलेसनमा आइसोलेट गरिएको छ । संक्रमित कर्मचारीको सम्पूर्ण खर्च निगमले ब्यहोर्नेसमेत बताइएको छ ।
पण्डीत अनुसार संक्रमणपछि अमलेखगञ्ज र विरगन्ज कार्यालय ७२ घण्टाका लागि सिल गरिएको छ । संक्रमण पुष्टि भएपश्चात समेत इन्धन अभाव हुन नदिन डिपो सञ्चालनका काठमाडौंबाट कर्मचारी आउन लागेको उहाँले जनाउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.76
154.36
European Euro
1
175.85
176.53
UK Pound Sterling
1
206.60
207.41
Swiss Franc
1
190.34
191.09
Australian Dollar
1
107.17
107.59
Canadian Dollar
1
109.57
110.00
Singapore Dollar
1
119.11
119.58
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.69
22.78
Saudi Arabian Riyal
1
40.94
41.10
Qatari Riyal
1
42.17
42.34
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.86
42.03
Malaysian Ringgit
1
37.55
37.69
South Korean Won
100
10.35
10.39
Swedish Kroner
1
15.91
15.97
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.61
19.69
Kuwaity Dinar
1
500.03
501.98
Bahrain Dinar
1
407.85
409.44
Omani Rial
1
399.36
400.91