२०८३ बैशाख ९, बुधबार
April 22, 2026
२०८३ बैशाख ९, बुधबार
April 22, 2026 Wednesday
- ADVERTISEMENT -

प्रदेश उपसभामुखसहित ६७ जना कोरोनामुक्त

प्रकाशित मिति : २०७७ भाद्र १६ गते

हेटौंडा / मकवानपुर जिल्लामा सोमबार ६७ जना कोरोनो संक्रमण मुक्त भएका छन् । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत तथा आइसोलेसन इन्चार्ज भोला चौलागाइँका अनुसार पछिल्लो रिर्पोट अनुसार ६७ जनाले कोरोनामुक्त भएका हुन् ।
उनीहरुमध्ये ३५ जनासंस्थागत आइसोलेसनमा र ३२ जना होम आइसोलेसनमा थिए ।
कोरोना संक्रमणमुक्त हुनेमा बागमती प्रदेशकी उपसभामुख राधिका तामाङ पनि छिन् । तामाङ र उनका ९ वर्षीय छोराको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो । उनीहरुलाईसाउन ३२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
सपसभामुख तामाङले भनिन्, ‘सुरुमा लगातार फोन आउँदा कोरोनाले भन्दा पनि सामाजिक रोगले सताउने जस्तो लागेको थियो । अहिले अवस्था सामान्यीकरण हुँदैछ । मुख्य कुरा यो समयमा आत्तिन नहुने रहेछ ।’ –अनलाइन खबरबाट ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.31
149.91
European Euro
1
175.69
176.39
UK Pound Sterling
1
201.84
202.66
Swiss Franc
1
191.53
192.30
Australian Dollar
1
106.95
107.38
Canadian Dollar
1
109.34
109.78
Singapore Dollar
1
117.42
117.90
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.91
21.99
Saudi Arabian Riyal
1
39.81
39.97
Qatari Riyal
1
40.96
41.12
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.65
40.81
Malaysian Ringgit
1
37.79
37.94
South Korean Won
100
10.16
10.20
Swedish Kroner
1
16.33
16.39
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.07
19.14
Kuwaity Dinar
1
487.38
489.34
Bahrain Dinar
1
395.89
397.48
Omani Rial
1
387.81
389.37