२०८३ बैशाख ८, मंगलवार
April 21, 2026
२०८३ बैशाख ८, मंगलवार
April 21, 2026 Tuesday
- ADVERTISEMENT -

नेकपाको स्थायी समितिको बैठक आज बस्दै

प्रकाशित मिति : २०७७ भाद्र २६ गते

काठमाडाैं / सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक आज बस्दैछ ।
आन्तरिक किचलोका कारण झण्डै डेढ महिनादेखि स्थगित बैठक बस्न लागेकाे हाे । असारमा सुरु भएको बैठक विवादकै बीच साउन १३ गतेसम्म बसेको थियो । त्यसपछि बैठक बस्न सकेको छैन ।
पार्टीभित्रको विवाद कम गर्न सचिवालयको बैठकले कार्यदल बनाएर प्रतिवेदन पनि तयार भइसकेको छ ।
प्रतिवेदनले विवाद समाधानका लागि उपाय दिएकाले अब स्थायी समितिको बैठकमा जानकारी दिने अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र दाेस्राे वरीयताका अध्यक्ष पुष्पकमल दाहालबीच सहमति भएपछि बैठक बस्न लागेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.71
149.31
European Euro
1
175.08
175.78
UK Pound Sterling
1
201.08
201.89
Swiss Franc
1
190.39
191.15
Australian Dollar
1
106.45
106.88
Canadian Dollar
1
108.65
109.09
Singapore Dollar
1
117.00
117.47
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.81
21.90
Saudi Arabian Riyal
1
39.65
39.81
Qatari Riyal
1
40.80
40.96
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
40.49
40.65
Malaysian Ringgit
1
37.62
37.78
South Korean Won
100
10.11
10.15
Swedish Kroner
1
16.25
16.32
Danish Kroner
1
23.43
23.52
Hong Kong Dollar
1
18.99
19.07
Kuwaity Dinar
1
485.43
487.38
Bahrain Dinar
1
394.30
395.89
Omani Rial
1
386.25
387.81