२०८३ बैशाख ८, मंगलवार
April 21, 2026
२०८३ बैशाख ८, मंगलवार
April 21, 2026 Tuesday
- ADVERTISEMENT -

असोज ७ गतेसम्म निषेधाज्ञा : अत्यावश्यक बाहेक पसल १० देखि ५ खोल्न पाउने

प्रकाशित मिति : २०७७ भाद्र ३१ गते

साधन जोर विजोर चल्ने
चितवन / जिल्ला प्रशासन कार्यालय चितवनले असोज ७ गतेसम्म निषेधाज्ञा थप गरेको छ । असोज ७ गतेसम्म थप गरिएको निषेधाज्ञामा केही परिमार्जित गरी जारी नयाँ आदेश गरिएको प्रशासनले जनाएको छ ।
भोलीदेखि निजी सवारी साधन र यात्रुवाहक सवारीसाधन जिल्लाभित्र जोर विजोेर प्रणालीमा संचालन गर्न दिने आदेशमा उल्लेख छ ।
अति आवश्यक पसल बिहान ६ बजेदेखि साझ ५ बजेसम्म र अन्य पसललाई विहान १० बजेदेखि ५ बजेसम्म खोल्न मिल्नेगरी आदेशमा उल्लेख गरिएको छ । धार्मिक, सांस्कृतिक कार्यक्रम गर्न, बिहे, ब्रतबन्ध जस्ता सामाजिक काम गर्न र अन्य भेला जमघट हुनलाई केही समय रोक लगाएको प्रशासनले जनाएको छ ।
प्रशासनले यसअघि भदौ ३१ गते राती १२ बजेसम्मको लागि केही खुकुलो बनाई निषेधाज्ञा लगाएको थियो । चितवन जिल्लामा साउन ३२ गतेबाट निषेधाज्ञा लगाइएको थियो ।

- ADVERTISEMENT -

Advertisement

 

 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.71
149.31
European Euro
1
175.08
175.78
UK Pound Sterling
1
201.08
201.89
Swiss Franc
1
190.39
191.15
Australian Dollar
1
106.45
106.88
Canadian Dollar
1
108.65
109.09
Singapore Dollar
1
117.00
117.47
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.81
21.90
Saudi Arabian Riyal
1
39.65
39.81
Qatari Riyal
1
40.80
40.96
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
40.49
40.65
Malaysian Ringgit
1
37.62
37.78
South Korean Won
100
10.11
10.15
Swedish Kroner
1
16.25
16.32
Danish Kroner
1
23.43
23.52
Hong Kong Dollar
1
18.99
19.07
Kuwaity Dinar
1
485.43
487.38
Bahrain Dinar
1
394.30
395.89
Omani Rial
1
386.25
387.81