काठमाण्डौ / विश्वभरमा कोरोना भाइरस सङक्रमित हुनेको संख्या ३ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा झण्डै ३ लाख नयाँ सङक्रमित थपिएका छन् ।
योसँगै विश्वभर कोरोना सङक्रमितको संख्या ३ करोड २३ हजार भन्दा धेरै पुगेको वल्डोमिटरले जनाएको छ । संक्रमितमध्ये विश्वभरबाट २ करोड १७ लाख जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।
भारतमा मात्रै ९७ हजारभन्दा बढी सङक्रमित थपिएका छन् भने ११ सय ३९ जनाको ज्यान गएको छ ।
यस्तै अमेरिकामा ३७ हजार ८ सय, ब्राजिलमा ३७ हजार ३ सय, स्पेनमा ११ हजार १ सय तथा अर्जेन्टिनामा ११ हजार ६ सय भन्दा धेरै जना नयाँ सङक्रमित थपिएका हुन् ।
यस्तै अमेरिकामा १ हजार ७९ जनाको ज्यान गएको छ। ब्राजिलमा ९ सय ६७, रसियामा १ सय ३२, कोलम्बियामा १ सय ९० तथा मेक्सिकोमा ६ सय २९ जनाको ज्यान गएको छ ।
अब विश्वभर कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ९ लाख ४४ हजार ४ सय ९७ पुगेको छ । –एजेन्सी
- ADVERTISEMENT -

कोरोना सङक्रमित विश्वभर ३ करोड, ज्यान गुमाउने ९ लाख बढी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.74
151.34

European Euro
1
171.96
172.64

UK Pound Sterling
1
199.28
200.07

Swiss Franc
1
186.52
187.27

Australian Dollar
1
104.03
104.44

Canadian Dollar
1
106.26
106.69

Singapore Dollar
1
116.52
116.99

Japanese Yen
10
9.33
9.36

Chinese Yuan
1
22.17
22.26

Saudi Arabian Riyal
1
40.14
40.30

Qatari Riyal
1
41.39
41.56

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.04
41.21

Malaysian Ringgit
1
36.88
37.03

South Korean Won
100
9.80
9.84

Swedish Kroner
1
15.55
15.61

Danish Kroner
1
23.00
23.10

Hong Kong Dollar
1
19.22
19.30

Kuwaity Dinar
1
489.57
491.52

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.55
393.11













