२०८३ श्रावण १०, आईतवार
July 26, 2026
२०८३ श्रावण १०, आईतवार
July 26, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

खैरहनीमा २९ जना कोरोनामुक्त

प्रकाशित मिति : २०७७ आश्विन ५ गते

चितवन / चितवनको खैरहनीमा आइतबारसम्म २९ जनाले कोरोना जितेका छन् । कोरोना भाइरसको संक्रमण देखिए यता खैरहनीमा ९६ जनालाइ कोरोना पुष्टि भएकोमा २९ जना यो रोगबाट मुक्त भएका हुन् ।
नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीका अनुसार अहिले ६५ जनामा कोरोना संक्रमण सक्रिय रहेको छ । कोरोना संक्रमण देखिएका २ जनाको मृत्यु भएको छ । उनिहरु दुबै जना महिला हुन् । मृत्यु हुनेमा खैरहनी–३ की १०८ वर्षीया वृद्धा र खैरहनी–१३ की ४९ वर्षीया महिला हुन् । खैरहनीमा अहिले होम आइसोलेसनमा ४८ जना, सामुदायिक आइसोलेसनमा ६ जना र अस्पताल आइसोलेसनमा ११ जना रहेका छन् ।
खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले घरको वातावरण मिल्ने संक्रमितहरुलाइ होम क्वारेन्टिनमा बस्न प्रेरित गरिएको बताए । घरमै बस्ने सहज वातावरण नभएकाहरुलालाइ पूर्वीचितवनका चार वटा नगरपालिकाले रत्ननगर–५ मा स्थापना गरेको सामुदायिक आइसोलेसनमा राख्ने गरिएको प्रमुख चौधरीले बताए ।
संक्रमित मध्ये ५६ जना पुरुष र ४० जना महिला छन् । खैरहनीको वडा नम्बर ६ मा सबैभन्दा धेरै १८ जना र वडा नम्बर ५ र ११ मा २/२ जना संक्रमित भएका छन् । खैरहनीमा वडा नम्बर ५ मा जेठ २६ गते पहिलो संक्रमण पुष्टि भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.64
176.32
UK Pound Sterling
1
205.38
206.18
Swiss Franc
1
188.87
189.60
Australian Dollar
1
107.82
108.24
Canadian Dollar
1
109.53
109.95
Singapore Dollar
1
119.45
119.92
Japanese Yen
10
9.42
9.46
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.30
42.46
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.54
10.59
Swedish Kroner
1
15.86
15.92
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.67
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09