२०८२ चैत्र २, सोमबार
March 16, 2026
२०८२ चैत्र २, सोमबार
March 16, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गौतमलाई थप जिम्मेवारी नदिन सर्वोच्चको आदेश

प्रकाशित मिति : २०७७ आश्विन ८ गते
- ADVERTISEMENT -

काठमाडौं / सर्वोच्च अदालतले वामदेव गौतमलाई सांसदका रूपमा थप जिम्मेवारी नदिन आदेश जारी गरेको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले राष्ट्रियसभामा सांसद बनाइएका वामदेव गौतमलाई थप जिम्मेवारी नदिन आदेश जारी गरेको हो ।
आदेशमा ’संवैधानिक महत्वलाई दृष्टिगत गर्दै प्रस्तुत विवादलाई यथास्थितिमा राख्न आवश्यक देखिँदा थप संवैधानिक जिम्मेवारी दिने र लिने कार्य नगर्न र नगराउन’ उल्लेख गरिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिनका लागि अन्तरिम आदेश जारी गर्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।
अदालतले रिट निवेदक र विपक्षी सरकारलाई छलफलका लागि बोलाएको रिट निवदेक त्रिपाठीले जानकारी दिए । निर्वाचनमा पराजित भइसकेका व्यक्तिलाई राष्ट्रियसभा हुँदै मन्त्री बनाउने कार्य संविधान विपरित हुने भन्दै आफूले रिट दायर गरेको उनले बताए ।
साथै सर्वोच्चले यो रिटको टुंगो संवैधानिक इजलासबाट लगाउनुपर्ने भन्दै असोज १४ गते छलफलका लागि बोलाएको छ । प्रतिनिधिसभा निर्वाचनमा बर्दिया १ बाट नेपाली कांग्रेसका सञ्जय गौतमसँग हारेका नेता गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभामा मनोनयन गरेकी थिइन् । । गौतमले राष्ट्रिय सभा सदस्यका रूपमा सपथ समेत लिइसकेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.64
148.24
European Euro
1
168.55
169.24
UK Pound Sterling
1
195.27
196.06
Swiss Franc
1
186.56
187.31
Australian Dollar
1
103.07
103.49
Canadian Dollar
1
107.62
108.06
Singapore Dollar
1
115.01
115.48
Japanese Yen
10
9.24
9.28
Chinese Yuan
1
21.41
21.49
Saudi Arabian Riyal
1
39.34
39.50
Qatari Riyal
1
40.39
40.56
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.20
40.36
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
9.83
9.87
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
22.56
22.65
Hong Kong Dollar
1
18.86
18.94
Kuwaity Dinar
1
481.70
483.65
Bahrain Dinar
1
391.05
392.64
Omani Rial
1
383.48
385.04